×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

लिगलिग चिनाउन यात्रा २

  •  
  • शनिबार, असोज २५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – नेपाल राज्यको एकिकरणको सुरुवात भएको लिगलिगलाई चिनाउन यहाँका युवाहरुले यात्रा २ को थालनी गरेको छ । यात्रा २ पश्चिमको चाँदनी दोधारा पुगेर पालुङटार आएर टुगिने छ ।

    बौद्व हिमाल युवा क्लव पालुङटारको समन्वयमा ५ जना युवाहरुले यात्राको थालनी गरेको हो । यात्रा २ चाँदनी दोधारा पुगेर सकिने क्लवका अध्यक्ष किरण गिरीले बताए ।

    आफ्नै खर्चमा पहिलो पटक गोरखाको पश्लाङ चौतारा देखी भारतको टिस्टा सम्म पुगेका युवाहरुले अहिले भने पश्चिमको चाँदनी दोधारा पुग्ने लक्ष्य लिएका हुन । उनीहरु जहाँ जहाँ पुग्नेछन त्यहाँका नेपालीहरुलाई एक पटक गोरखाको लिगलिग घुम्न आउन निम्ता दिने छन ।

    यात्रा २ मा पालुङटारबाट हिडेका उनीहरु मिर्मी सम्म पुगेर रुरु क्षेत्र र पाल्पाबासीलाई गोरखा घुम्न आउन निम्ता गरेका थिए भने दोस्रो दिन दाङ्ग पुगेर पनि भेटे जतिलाई गोरखा घुम्न आउन निम्ता गरेका थिए ।

    यात्राको तेस्रो दिन आज (सनिबार) भने उनीहरु कोहलपुर, चिसापानी हुदै चाँदनी दोधारा पुग्ने र त्यहाँका नेपालीहरुलाई गोरखा घुम्न आउन निम्ता दिने कार्यक्रम रहेको अध्यक्ष गिरीले टेलिफोन मार्फत गोरखा समाचार अनलाईनलाई जानकारी दिए । ‘सम्भव भए सम्म आज हामी चाँदनी दोधाराबाट फर्किएकार बर्दियाको होम स्टेमा बस्ने योजना बनाएका छौ’ अध्यक्ष गिरीले भने ।

    राष्ट्रिय झण्डा, लिगलिग र पालुङटारको ब्यानर लिएर यात्रामा निश्किएका उनीहरु छौटौ दिन पालुङटार आएर यात्रा टुगाउने योजनामा रहेका छन । युवाहरुले असोज २३ गते सुरु भएको यात्रा २८ गते टुगिंने छ ।

    टोलीमा अध्यक्ष गिरी सहित बिबेक कुमार पण्डित, उत्तम गिरी,सुनिल भट्टराई र सरोज गिरी सहभागी छन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज २५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.