गोरखा समाचारदाता
गोरखा – चलचित्र ‘मिस्टर नेपाली’ को नयाँ गीत सार्वजनिक भएको छ ।
चलचित्र युनिटले चलचित्रमा समावेश ‘हे मेरा परदेशी दाजुभाई’ बोलको गीत देवचुली फिल्मस्ले सार्वजनिक गरिएको हो ।
चलचित्रलाई देव भुषालले निर्देशन गरेका हुन् ।
निर्देशक भुषालकै शब्द रहेको गीतमा सुभाष भुषालको संगीत र हेमन्त कान्छा रसाईलीको स्वर रहेको छ ।
गीतले परदेशीएका नेपालीहरुको पीडा बोलेको छ



