गोरखा समाचारदाता
गोरखा – प्रतिभाशाली गायक बिष्णु भट्टको आवाज र संगित अनि उमेश कठायतको शब्दमा तयार भएको देउडामा आधारित पृथक अनि उत्कृष्ट गीत ‘झुम्की’ सार्वजनिक भएको छ ।
एभरेष्ट ग्यालरीको बजार व्यवस्थापनमा रेहेको उक्त गीतको भिडियो मा मोडल सृष्टि खड्काका साथमा सुरज मल्ल र कैलाश कठायतको अभिनय हेर्न सकिन्छ ।
विक्रम चौहानको निर्देशन ,प्रकाश खड्काको छायांकन र मिलन बिकको सम्पादनमा म्युजिक भिडियो तयार भएको छ ।




















