×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ११ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

सत्य निरुपण तथा मेलमिलाप आयोग ले के साच्चै सत्य निरुपण गर्ला त ?

  •  
  • मङ्गलबार, साउन ०७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    विजयराज विष्ट गोरखा
    चालीस सुत्रीय मागको प्रारम्भ नै रास्ट्रीयता बाट शुरु गरेको माओवादी र उस्ले भन्ने गरेको जनयुद्द बाट के के परिबर्तन भयो । त्यो त उहाँ हरु को हालको जीवन शैली ,रहन शहन र उहाँ हरुले हाल रास्ट्रीयता को सबालमा उठायको आबाज हरु बाट नै प्रस्ठ पारी सक्यो ,उहाँ हरुको युद्द के का लागि थियो भन्ने ? भिन्न बिचार ,भिन्न आस्था बोक्यो भने निशानामा पारिनु के यो साच्चै युद्द थियो त ? यो महान युद्ध थियो ,देश को लागि बलिदानी थियो भनेर बन्द कोठामा मुठी कसेर माफी मिल्ने भय किन यो अन्तर्राष्ट्रिय समुदाय सङ डरायर यो सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्नु पर्यो ? अन्तर्राष्ट्रिय समुदाय लाई बन्द कोठामा आफ्ना नेता तथा कार्यक्रता लाई युद्द को परिभाषित गरे जस्तो परिभाषित गर्न किन सकिँदैन कमरेड ? माओ को सिधान्त मा युद्ध मा सर्बसाधरण लाई यातना नदिनु भन्ने निर्देशन छ ।
    तर नेपालमा बिदेशी वाद बोकेर स्बदेशका निहत्था नागरिक ,शिक्षक ,जन प्रतिनिधि को हत्या गरेर सो हत्या लाई जनयुद्ध भनियो । घरमा सुतिरहेको ब्यक्ती ,पढाई रहेका शिक्षक को हत्या गरेर होइन शैनिक लाई आमने सामने धाबा बोलेर आक्रमण गर्नु पो युद्द हो ? लुकेर चोरेर ,धराप धापेर विस्फोट मा पारेर ,मान्छे मार्नु हिजो नि आतंककारी ले गर्थे र आज पनि सोही ले मात्र गर्छ्न ।
    सत्य निरुपण आयोग बन्यो ,पटक पटक यस्को म्याद थपियो तर यस्ले काम गर्न सकेन भनु या काम गर्न पनि दियन । सो आयोग ले उजुरी आबहान गर्दै गर्दा मैले पनि मेरा बुबा स्ब भैरब राज बिस्ट को हत्यारा लाई कार्बाही को लागि उजुरी दर्ता गरायको थिय र म जस्ता हजारौ पिडित ले उजुरी दर्ता गराउनु भयको थियो। सो आयोग ले सो उजुरी लाई फाईलिङ गर्ने काम भन्दा अन्य गरे जस्तो मलाई लाग्दैन पनि , र सो आयोग ले कार्बाही को लागि सिफारिस नै गर्न सक्नु हुन्थ्यो भन्ने पनि लागेको थियन किनकी उहाँ हरुले नियुक्ती गरेका ब्यक्तिले उहाँ हरु लाई नै कार्बाही को लागि सिफारिस गरेर पिडित लाई न्याय देलान भनेर बिस्बास गर्न गाह्रो थियो ।
    मेरो बिचारमा अब बन्ने सत्य निरुपण तथा मेलमिलाप आयोग ले पनि पिडित लाई न्याय र पिडक लाई कार्बाही को सिफारिस गर्ला भन्ने मलाई लाग्दैन ,किनकी अब पनि सिफारिस गर्ने उहाँ हरुले नै हो र उहाँ कै अनुकुल का ब्यक्ती मात्र सिफारिस मा पर्ने हुन । यो आयोग को निर्माण गर्नु भनेको अन्तर्राष्ट्रिय समुदाय लाई ढाट्नु मात्र हो ,अन्तर्राष्ट्रिय समुदाय लाई हामी आयोग मार्फत पिडित लाई न्याय ,र पिडक लाई कार्बाही को लागि सिफारिस गर्छौ भनेर ढाट्नु मात्र यस्को उदेस्य हो भन्ने मलाई लाग्छ ।
    उक्त अपराध का प्रमुख नाईके नै सरकार सन्चालन को हर्ताकर्ता नै छ्न भने उन्ले बनाईदियका आयोग ले उनै लाई कार्बाही को लागि सिफारिस गर्ने साहस गर्छ भनेर पत्याउन सकिने कुरा होइन पनि ?जघन्य अपराध मा माफी मिल्दैन भनिरहदा कमरेड ले चलायको हिम्सात्मक युद्धमा जघन्य अपराध भन्दा अन्य केही भय जस्तो लागेन ? के अन्तर्राष्ट्रिय नियम कानुन ले उनी लाई छुट देला त ?पक्कै पनि सो कुरा कमरेड ले बुझेका छ्न ,आफू सो अपराध बाट जुन कुनै समय मा पक्राउ पर्न सक्ने भित्री डर का कारण नै उनले यस्ता आयोग बनाउने ,तुहाउने गर्दै आयका हुन ? त्यस कारण अब यी आयोग ले न्याय देला भनेर पर्खने होइन सम्पुर्ण पिडित यक जुट भयर अन्तर्राष्ट्रिय अदालत मा मुद्दा दर्ता गराउनु पर्छ ।
    क्षणिक राहत रकम को कुरा गरेर अल्झने होइन , आफ्ना अभिभावक को हत्यारा लाई कार्बाही को लागि अन्तर्राष्ट्रिय अदालत सम्म पुग्न सकियो भने मात्र न्याय पाउन सकियला तब मात्र मृत आत्मा ले शान्ती पाउला भन्ने मलाई बिस्बास छ ।
    हाल : भरतपुर चितबन

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन ०७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.