नगरपालिकाको ध्यान खै ?…गोरखा नगरपालिकाको हरमटारी क्षेत्रमा मानिस हिड्ने फुटपाथमा बिक्री गर्न राखेको फलफुल । मानिस हिड्ने बाटोमा यसरी ब्यापार गरीदिदाँ फुटपाथ प्रयोग गर्नेलाई असर परेको भएता पनि नगरपालिकाले चासो नदिदा सर्व साधारण मर्कामा परेका छन ।
तस्बिर : कैलासबावु श्रेष्ठ/गोरखा
नगरपालिकाको ध्यान खै ?…
नगरपालिकाको ध्यान खै ?…
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



