×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपालकै ठुलो झण्डा गोरखाको लिगलिगमा

  •  
  • शनिबार, माघ ०५, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा

    माघ ५ गते । गोरखाको ऐतिहासिक तथा पुरातात्विक क्षेत्र लिगलिगमा देशकै सबै भन्दा ठुलो नेपाली झण्डा राखीएको छ ।

    साविक आँपपिपल गाउँ विकास समिति हालको पालुमटार नगरपालिका २ मा पर्ने उत्त क्षेत्र तात्कालिन अवस्थामा राजा द्रब्य शाहले दौड जितेर राजा भएको ईतिहास पाइन्छ । सोही स्थानमा स्थापना गरीएको नेपालकै ठुलो राष्ट्रिय झण्डा ४० फिट अग्लो झण्डा राखीएको पालुमटार नगरपालिका मेयर ईन्जिनियर दिपकबावु कडे्लले जानकारी दिएको छ ।

    तल्लो कोटको नाम बाट परिचित उत्त स्थानका साथै संगै रहेको लिगलिगकोटलाई नेपाल र नेपाल बाहिर परिचय गराउने र पर्यटकलाई आकर्षित गर्न नेपालकै ठुलो झण्डा राखीएको हो । उत्त झण्डालाई गोरखाका साथै तनहुँ र लमजुङ्ग जिल्लाबाट सहजै देख्न सकिन्छ ।

    झण्डा स्थापना गनुपूर्व सामान्य पर्यटक आउने उत्त क्षेत्रमा अहिले दैनिक जसो ५ सयको हाराहारीमा मानिसहरु आउन थालेको स्थानिय अशोक गान्धारीले बताए ।

    नगरपालिकाको ८ लाख खर्चमा निर्माण भएको उत्त झण्डा हेर्नका लागि ठाँटीपोखरी बजार देखी ८ किलो मिटर सडक पार गरे पछि पुग्न सकिन्छ । झण्डालाई राती पनि सहजै देख्न सकिने गरी केही दिन भित्रै उच्च प्रकाशको ब्यवस्था गरीने नगरपालिकाले जानकारी गराएको छ ।

    सडक सुविधा समेत रहेको उत्त स्थान सम्म पुग्दा समुन्द्र सतह देखी ७ हजार फिट अग्लो स्थानमा पुगिन्छ । उत्त स्थानबाट गोरखाका साथै लमजुङका मनोरम हिमाल दृष्यबलोकन गर्न सकिन्छ भने तनहुँको समथर फाँटहरुलाई समते अवलोकन गर्न सकिन्छ ।

    कोट र घाटहरुको धनी रहेको पालुमटार पुग्दा तात्कालिन अवस्थामा राजा हुनका लागि दौड शुरु गरीने चेपेघाट समेत अवलोकन गर्न सकिन्छ ।    

    लिगलिग कोट

    झण्डा हेर्न जानका लागि प्रयोग गरीने बाटो

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ ०५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.