कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक २५ गते । धादिङ्ग जिल्लाको बनिघाट विशालटारमा बुलेट दुरघटना हुदाँ आमा छोरीको मृत्यु भएको छ । दुरघटना दिउसो १ बजे तिर भएको धादिङ्ग प्रहरीले जानकारी दिएको छ ।
ग्यास लिएर जादै गरेको बुलेट एक्कासी नियन्त्रण गुमाएर पल्टिदा बुलेटले आमा गिता नेपाली र छोरी सुनिता नेपालीलाई लछारेर घटना स्थलमा नै मृत्यु भएको थियो । सुनिता स्थानिय चन्द्रोदय मावि कक्षा १२ मा पढने बिद्यार्थी भएको स्थानियले जानकारी दिएको छ ।
तस्बिर दिपक श्रेष्ठ


