×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४० मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

चिनियाँ चमत्कार ! अब भर्चुअल रिडरले समाचार पढ्छ

  •  
  • शुक्रबार, कार्तिक २३, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    हलो ! तपाईँ हेर्दै हुनुहुन्छ, इंग्लिस न्यूज प्रोग्राम

    टाइ सुट लगाएका अंग्रेजी बोल्ने एंकर आफ्नो पहिलो रिपोर्ट यसरी प्रस्तुत गर्दैछन् तर, उनी मानिस भने होइनन् । हो, चीनको सरकारी न्यूज एजेन्सी सिन्ह्वाले आफ्नो स्टुडियोमा जे गरिरहेको छ, त्यसमा धेरैलाई पत्यार नै लागिरहेको छैन ।

    सिन्ह्वाले आफ्नो स्टुडियोमा एक यस्तो भर्चुअल न्यूज एंकरलाई उतारेको छ, जसले सुट टाइ लगाएको छ तर आवाज भने रोबर्टको जस्तो छ । उसको दाबी छ कि यसले ठीकसँग न्यूज प्रिजेन्टरले त्यसरी नै समाचार पढ्छ, जसरी प्रोफेसनल न्यूज रिडरले खबर पढ्छ । यद्यपि सिन्ह्वाको दाबीमा धेरै सहमत छैनन् ।

    सोगो, एक चिनियाँ सर्च इन्जिन हो । यो सिस्टम विकास गर्न सोगोको ठूलो भूमिका छ । आफ्नो पहिलो भिडियोमा प्रिजेन्टर भन्छन्, म तपाईहरुलाई सूचना दिन लगातार काम गर्छु किनकी मेरो अगाडि लगातार टेक्स्ट टाइप भइरहनेछ ।’ ‘म तपाईहरुसम्म सूचनाको एक भिन्न तरिकाले प्रस्तुत गर्ने अनुभव लिएर आउनेछु ।’

    यसको दोस्रो भर्सन पनि छ, जो चिनियाँ भाषामा छ । त्यसमा अर्को व्यक्तिलाई प्रस्तुत गरिएको छ । यसले प्रोडक्सनको लागत कम हुने सिन्ह्वाको दाबी छ । खासगरी बेलाबेला आउने ब्रेकिङ न्यूज प्रस्तुत गर्न यो निकै उपयोगी हुनेछ । यो प्रविधिको विकास गर्न आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमको प्रयोग गरिएको छ । यसमा मौलिक प्रिजेन्टरको आवाज, लिप मुभमेन्ट्स र भावभंगी पनि कपी गरिएको छ । तर, यो कुनै मानिसको थ्रीडी भर्सन भने होइन ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक २३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.