कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक २२ गते । हिन्दु नेपालीहरुको दोस्रो ठुलो चाढ भाई टिका शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा उपयक्त रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी गराएको छ ।
१९ गते बाट शुरु भएको तिहार शुक्रबार भाई टिका गरे पछि सम्पन्न हुने छ ।




















