१५ कात्तिक, काठमाडौं । अधिवक्ता डा. सुरेन्द्र भण्डारीको अगुवाईमा ‘नेपालका लागि नेपाली’ अभियान सुरु हुने भएको छ । अभियानले नागरिक आयोग बनाएर पञ्चायतकालदेखि अहिलेसम्मका उच्च ओहदामा बसेकाहरुको सम्पत्ति छानविन गर्नेछ ।
उच्चपदस्थको सम्पत्ति छानबिन गर्ने उद्देश्यसहित ‘नेपालका लागि नेपाली’ अभियान
उच्चपदस्थको सम्पत्ति छानबिन गर्ने उद्देश्यसहित ‘नेपालका लागि नेपाली’ अभियान
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















