×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बिग बासमा सन्दीप

  •  
  • मङ्गलबार, कार्तिक ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • पारिश्रमिक कम्तीमा ७० लाख

    विनोद पाण्डे

    कार्तिक ६, २०७५ काठमाडौँ — नेपालका युवा सनसनी बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन्  । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको हो  ।

    (काठमाडौं)-नेपालका युवा सनसनी बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको हो । सन्दीपले कीर्तिमानी रकममा बिग बास खेल्न लागेका हुन् । उनी बिग बास खेल्ने एसोसिएट राष्ट्रकै पहिलो क्रिकेटर हुनेछन् ।

    १८ वर्षे लेग स्पिनर सन्दीप मेलबर्नबाट दुई सत्रमा खेल्नेछन् । उनी बिग बास खेल्न डिसेम्बर १० मा अस्ट्रेलिया पुग्नेछन् । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा यसअघि नै अनुबन्धित भइसकेकाले उनी सिलेट सिक्सर्सबाट बीपीएल खेल्न जनवरी १५ मा बंगलादेश आउनेछन् । बीपीएल सकिएपछि उनी फेरि बिग बासका लागि अस्ट्रेलिया फर्कनेछन् ।

    ‘बीपीएलमा खेल्ने भएकाले सन्दीपले बिग बास पूरा खेल्ने छैनन्, त्यसैले पारिश्रमिकबारे सबै टुंगो लागेको छैन, प्रतिम्याचका हिसाबमा वा प्रतियोगिताभरिका लागि पनि हुन सक्छ । तर उनले कम्तीमा ६० हजार डलर पाउने छन्,’ सन्दीपका व्यवस्थापक एवं नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिस्ट रमन सिवाकोटीले कान्तिपुरसँग भने ।

    सन्दीपले यसअघि क्यानडामा ग्लोबल टी–२० लिग खेल्दा ४० हजार डलर पाएका थिए । सन्दीपले बिग बासमा पाउन लागेको पारिश्रमिक अहिलेसम्मकै बढी हो । फ्रेन्चाइज लिगमा इन्डियन प्रिमियर लिग (आईपीएल) र बिग बास सबैभन्दा ठूला प्रतियोगिता हुन् । सन्दीपले बिग बासमा खेल्नु आफ्नो सपना रहेको बताउँदै आएका थिए । विश्वकप विजयी अस्ट्रेलियाका कप्तान माइकल क्लार्कले साढे दुई वर्षअघि बोलाएर सन्दीपलाई सिड्नीमा बेस्ट सबर्सबाट ग्रेड क्रिकेट खेल्ने मौका दिएका थिए ।

    सन्दीपले दिल्ली डेयर डेभिल्सबाट मेमा आईपीएल खेल्दै फ्रेन्चाइज लिगको यात्रा सुरु गरेका थिए । २० हजार डलरमा अनुबन्धित सन्दीपले दिल्लीको अन्तिम ३ खेलमा खेल्दै ५ विकेट लिएर बलियो प्रभाव बनाएका थिए ।

    फेब्रुअरीमा आईपीएलको अक्सनमा पर्नुअघि नै सन्दीपले बीपीएलमा खेल्ने निश्चित भइसके पनि राष्ट्रिय टोलीबाट खेल्नुपर्दा गत वर्ष खेल्न नपाएकाले यसपटक खेल्न लागेको सिवाकोटीले जनाए ।

    अफगानिस्तान प्रिमियर लिग (एपीएल) खेलेर सन्दीप २ दिन अघिमात्र नेपाल फर्किएका छन् । उनले शुक्रबारदेखि पोखरामा सुरु हुने पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्सबाट खेल्दै छन् । पूर्वराष्ट्रिय खेलाडी पारस लुनियाको स्वामित्वमा रहेको विराटनगरमा सन्दीप मार्की खेलाडी हुन् । विराटनगरले अझै कप्तानबारे खुलाइनसके पनि सन्दीपले नै टोलीको नेतृत्व गर्ने निश्चित जस्तै छ ।

    नान्गहरबाट सन्दीपले एपीएलमा केवल १ खेल खेलेका थिए, जहाँ उनको पारिश्रमिक १५ हजार डलर थियो । यसअघि उनले क्यारेबियन प्रिमियर लिगमा खेल्दा ५ हजार डलर पाएका थिए । नोभेम्बरमा यूएईको शारजहाँमा हुने टी–१० लिगको सिजन २ मा केरला किङसँग अनुबन्धित सन्दीपले त्यहाँ खेलेपछि ३० हजार डलर पारिश्रमिक पाउने छन् ।

    kantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.