×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘अमेरिका ऐतिहासिक सन्धिबाट अलग्गिने’

  •  
  • आइतबार, कार्तिक ०४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    राष्ट्रपति डोनल्ड ट्रम्पले अस्त्रसम्बन्धी रुससँगको शीतयुद्धकालीन एउटा ऐतिहासिक सन्धिबाट संयुक्त राज्य अमेरिका अलग हुने बताएका छन्।

    पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सन् १९८७ को ‘इन्टरमिडिएट रेन्ज न्यूक्लियर फोर्सेज’ (आईएनएफ) सन्धिको रुसले ‘उल्लङ्घन’ गरेको बताए।

    सो सन्धिले जमिनबाट ५०० देखि ५,५०० किलोमिटरसम्म मार हान्न सक्ने मध्यम-दूरीका क्षेप्यास्त्रको विकासमा प्रतिबन्ध लगाएको छ।

    ट्रम्पले भनेका छन्, ‘जुन अस्त्रका लागि हामीलाई अनुमति छैन त्यसैको विकास गर्न अमेरिकाले रुसलाई दिनेछैन।’

    उल्लङ्घन

    नेभादा राज्यमा चुनावी र्‍यालीपछि ट्रम्पले भने, “मलाई थाहा छैन कि राष्ट्रपति ओबामाले किन त्यसबारे वार्ता गरेनन् अथवा सम्झौताबाट अलग हुने निर्णय गरेनन्।”

    “उनीहरूले कैयौँ वर्षदेखि त्यसको उल्लङ्घन गर्दै आएका छन्।”

    रुसले एउटा क्रुज क्षेप्यास्त्रको परीक्षण गरेपछि सन् २०१४ मा तत्कालीन राष्ट्रपति ओबामाले मस्कोले आईएनएफको उल्लङ्घन गरिरहेको आरोप लगाएका थिए।

    अस्त्र

    तर त्यतिबेला ओबामाले सो सन्धिबाट अलग नहुने निर्णय लिएको बताइन्छ।

    त्यसको कारण थियो युरोपेली नेताहरूको दबाब, जसले अलग हुने अमेरिकी निर्णयसँगै अस्त्र विकासको होडबाजी फेरि शुरू हुन सक्ने तर्क गरेका थिए।

    रुसी विदेश मन्त्रालयको एउटा स्रोतले अमेरिकी कदम आफू मात्र महाशक्ति रहने ‘एउटै ध्रुव हुने संसारको कल्पनाबाट अभिप्रेरित’ भएको प्रतिक्रिया दिएको छ।

    विकल्प

    आईएनएफ सन्धिको उल्लङ्घन गर्दै रुसले ‘नोभाटोर नाइनएमसेभेनटुनाइन’ नामक मध्यम-दूरीको एउटा नयाँ क्षेप्यास्त्रको विकास गरेको अमेरिकी भनाइ छ।

    सो क्षेप्यास्त्रलाई उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) ‘एसएससी-एट’ नामले चिन्छ।

    त्यसबाट रुसले थोरै समयको सूचना दिइ नेटो मुलुकहरूमा पारमाणिक हमला गर्न सक्छ।

    सो क्षेप्यास्त्रको विकासबाट आईएनएफ सन्धिको उल्लङ्घन नभएको बताउनुबाहेक रुसले नयाँ क्षेप्यास्त्रबारे केही जानकारी दिएको छैन।

    विश्लेषकहरू भन्छन्, रुस यस्ता अस्त्रलाई परम्परागत अस्त्रको एउटा सस्तो विकल्पका रूपमा हेर्दछ।

    अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले मस्कोमा यसै हप्ताको अन्त्यतिर मस्कोमा हुने एउटा वार्तामा आईएनएफ सन्धिबाट अमेरिका अगल भएको जानकारी गराउने अपेक्षा गरिएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक ०४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.