×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

दसैंको मौका छोपेर लागू औषध ओसार्ने पक्राउ

  •  
  • शनिबार, कार्तिक ०३, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    महेश्वर चामलिङ राई

    उदयपुर – चाडबाडको मौका छोपेर लागू औषध ओसार पसार गर्दै गरेका बेला उदयपुरका ३ युवा प्रहरीको फन्दामा परेका छन्। दसैं टीका थाप्न आफन्तकोमा गएजस्तो बहाना बनाएर ओसार पसारमा संलग्न भएको आरोपमा बिभिन्न थरीका लागू औषधसहित युवाहरू पक्राउ परेका हुन्।

    प्रहरीले टीकाको दिन १ जना र अघिल्लो साँझ २ युवालाई लागू औषधसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएअनुसार टीका लगाउन आफन्तकोमा जान हिँडेको बहाना बनाउने त्रियुगा नगरपालिका ९ का १८ वर्षीय विशाल मंग्राती बिहान ८ः३० बजे उदयपुर र सप्तरीको सीमास्थल लालपत्तास्थित प्रहरी चौकीबाट पक्राउ परेका हुन्।

    सडकको रुट छाडेर गाउँले बाटो हिँड्दै गरेका मंग्रातीलाई शंका लागी चेकजाँच गर्दा नाईट्रोभेट नामक ट्याब्लेट ३१ थानसहित पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। मंग्रातीको पछाडि भिरेको कालो रंगको झोला खानतलासी गर्दा उक्त लागूपदार्थ फेला परेको हो।

    अघिल्लो साँझ मात्र सोही चौकीले चेकजाँचका क्रममा त्रियुगा नगरपालिका ६ जलजलेका १९ वर्षीय तुलसी सुनुवार र २१ वर्षीय अभिशेक राई पक्राउ परेका थिए। लाहानदेखि गाईघाटतर्फ आउँदै गरेको विङ्गर जीपमा शंका लागी रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट २७ थान लागूऔषध फेला परेको हो। उनीहरुबाट ९ एम्पुल (थान) फेनार्गन, ९ एम्पुल लुपिजेसिक र ९ एम्पुल डाईजेल्याप अवैध लागू औषध फेला परेको एसपी राईले बताए।

    बरामद लागू औषधसहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ। उनीहरुमाथि लागू पदार्थ ऐनबमोजिम कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको एसपी राईले बताएका छन्।

    nagarik

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक ०३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.