×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

घरमै मिनरल वाटर कसरी बनाउने ?

  •  
  • बिहिबार, कार्तिक ०१, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    लोचन केसी

    पानी हाम्रा लागि अत्यन्तै महत्वपूर्ण बस्तु हो । पानी जीवनको जल हो । पृथ्वीको आधाभन्दा बढी भाग पानीले ढाकेको छ । त्यस्तै हाम्रो शरीरको पनि आधा भन्दा धेरै भाग पानीले ओगटेको छ । हाम्रो शरीरमा ६६ प्रतिशत भागमा पानी रहेको हुन्छ । पृथ्वीमा जस्तै हाम्रो शरीरको अधिकांश भागमा पानी रहेको हुन्छ।

    एक वयस्क मानिसले दिनमा ४ देखि ६ लिटरसम्म  पानी पिउन आवश्यक छ । पानीले हामीलाई निकै स्वस्थ राख्ने काम गर्छ । हाम्रो देश पानीको दोस्रो धनी राष्ट्र हो । तर, हाम्रो  देशको अधिकांश सहरी इलाकामा स्वच्छ खानेपानीको अभाव छ । काठमाडौंमा त हाहाकार नै छ । करिब ४० लाख  जनसंख्या भएको काठमाडौँका बासिन्दा काकाकुल बनेका छन् । त्यसमा पनि घरमा आउने पानी कहिले पहेँलो, कहिले गन्हाउने आउने गर्छ । यसका लागि हामीले घरमै पानी प्युरीफाई गर्न सक्छाैं।

    पानी प्युरीफाई गर्ने तरिका
    सामान्यतया हाम्रो घर, अफिस, उद्योगहरुमा प्रयोगमा आइरहेको प्रशोधन नगरिएको पानीलाई प्रशोधन गरी पिउनयोग्य÷शुद्धपानी बनाउने विधि नै प्युरीफाई हो।

    सुरुमा बोरिङ गरेको पानीलाई प्युरीफाई गर्ने कि खानेपानी संस्थानले वितरण गरेको पानीलाई प्युरीफाई गर्ने निक्र्योल गर्ने । पानी प्युरीफार्ई गर्ने ठाउँमा पानीको विविध टेष्ट गर्ने जसलाई हामी ल्याब टेष्ट भन्छौं।

    टेष्ट गर्ने क्रममा पानीमा कति मात्रामा फोस्फोरस, पोटास, आइरनलगायतका १४ तत्वको टेष्ट गरिन्छ । त्यसपछि जुन तत्वको कमी  पानीमा देखिन्छ प्युरीफार्ई गर्दा त्यही तत्व राख्ने काम गरिन्छ । जसले गर्दा हामीले घरमै स्वस्थ पानी बनाउन सक्छौं।

    पानीलाई चिसो तातो दुवै बनाउन मिल्छ । हामीले पानी स्वस्थ बनाइसकेपछि जुन धारोमा खानेपानीको प्रयोग गर्ने हो त्यही धारामा प्युरीफाईउक्त पानी जडान गर्न  सकिन्छ।

    खर्च कति लाग्छ ?
    यसको खर्च कतिजनाले प्रयोग गर्ने भन्नेमा भर पर्छ । यदि ५–७ जनाको परिवार छ भने २०  देखि ४० हजारसम्म  लाग्ने गर्छ ।  यसमा चिसो पानी मात्र आउँछ । यदि तातो, चिसो दुवै प्रकारको पानी चाहिने हो भने ७० हजार जति खर्च लाग्छ । त्यस्तै पूरै घरपरिवार करिब २०–२२ जना मान्छेलाई हो भने धेरै खर्च लाग्छ । एकदेखि १ लाख ५० हजारसम्म  खर्च लाग्ने हुन्छ।

    टिकाउ कत्तिको हुन्छ ?
    एकपटक यो जडान गरेपछि लामो समयसम्म टिक्छ ।  तर  भित्रको केमिकल भने प्रायः परिवर्तन गरिरहनुपर्छ । वर्ष वर्ष दिनमा कुन–कुन केमिकल हटेको छ त्यही त्यही केमिकलहरु राख्ने गरिन्छ । त्यो गर्दा खासै  धेरै खर्च लाग्दैन ।

    विधि के–के
    पानीको ल्याब टेष्ट गरिन्छ । गुण अवगुणबारे परीक्षण गरिन्छ । परिक्षणपछि त्यसलाई सुद्धीकरणका लागि आवश्यक केमिकलको प्रयोग गरिन्छ । १४ प्रकारको ल्याब टेष्ट गरेपछि जे कमी छ त्यहीँ केमिकल थपिन्छ भने धेरै भएको हटाइन्छ । त्यसपछि पिउनयोग्य पानी बन्छ ।

    nagarik

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक ०१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.