फुलपाती गोरखा दरर्बार भित्राईयो…परम्परा अनुसार आज गोरखा दरर्बारको दसै घरमा फुलपाती भित्राईएको छ । दिउसो ४ बजे गोरखा दरर्बार देखी निस्कीएको लावा लस्करको टोलीले ४ बजेर ४४ मिनेटमा फुलापाती चौताराबाट फुलपाती लगेर भित्राएको हो ।
तस्विर : कैलासबावु श्रेष्ठ/गोरखा



