×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३५ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

रिहाइपछि अमेरिकी पादरी स्वदेश फर्कँदै

  •  
  • शनिबार, असोज २७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी पादरी एन्ड्रु ब्रन्सनको रिहाइका निम्ति टर्कीसँग कुनै गोप्य सम्झौता नभएको बताएका छन्।

    दुई वर्षभन्दा बढी समयदेखि टर्कीमा थुनामा रहँदै आएका ब्रन्सन टर्कीको पश्चिमी शहर इज्मीरबाट जर्मनी हुँदै अमेरिका जाँदैछन्।

    अमेरिकी सेनाको विमानमा उनी स्वदेश फर्किँदैछन्।

    ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा सम्भवतः शनिवार ब्रन्सनलाई स्वागत गर्ने बताएका छन्।

    सजाय

    यसअघि टर्कीको एउटा अदालतले ब्रन्सनलाई तीन वर्षभन्दा बढी समयका लागि जेल सजाय सुनाएको थियो।

    तर सन् २०१६ मा नियन्त्रणमा लिइएयता सो समयावधि बिताइसकेकाले उनलाई अदालतले रिहा गर्‍यो।

    टर्की

    प्रतिबन्धित गुलेनिस्ट आन्दोलनसहितका राजनीतिक समूहसँग सम्बन्ध रहेको अभियोगमा टर्कीमा सन् २०१६ को असफल सत्तापलटको प्रयासपछि ब्रन्सनलाई पक्राउ गरिएको थियो।

    जासुसीबारेका अरू अभियोगमा चाहिँ उनले सफाइ पाएका थिए।

    हर्षित

    एउटा विज्ञप्तिमा ब्रन्सनले भनेका छन्, “हाम्रो परिवारले जुन दिनका लागि प्रार्थना गरिरहेको थियो त्यो दिन हो यो। मेरो घर अमेरिका फर्किन लागेकोमा म हर्षित छु।”

    उनले अगाडि भनेका छन्, “यो ठोस सहयोगका निम्ति मेरो सिङ्गो परिवार अमेरिकी राष्ट्रपति, प्रशासन र कंग्रेसलाई धन्यवाद दिन चाहन्छ।”

    ओहायोको सिन्सिनाटीमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ब्रन्सन स्वदेश फर्किन लागेकोमा आफूलाई ‘सम्मान’ महसुस भएको बताए।

    ट्रम्पले भने, “हामीसँग एउटा सुखद समाचार छ। पादरी एन्ड्रु ब्रन्सन टर्कीबाट स्वदेश फर्किरहेका छन्। ब्रन्सनले धेरै पीडा खेप्नुपर्‍यो तर धेरै मानिसप्रति हामी कृतज्ञ छौँ।”

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज २७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.