×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सेनाभित्र भ्रष्टाचार मौलाएको छ: सेनापति थापा

  •  
  • बिहिबार, असोज २५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    दीपेन्द्र विष्ट

    आश्विन २५, २०७५ काठमाडौँ — प्रधान सेनापति पूर्णचन्द्र थापाले सेनाभित्र भ्रष्टाचार मौलाएको स्वीकारेका छन् । सैनिक मुख्यालयमा दसैं–तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमा सेनापति थापाले एक्लो प्रयासले भ्रष्टाचार रोक्न कठिन भएको भन्दै त्यसमा सबैको सहयोगको अपेक्षा गरे ।

    ‘नागरिक समाज, सञ्चारजगत् सबैको सहयोग चाहिन्छ, भ्रष्टचार छैन नै भनेर म भन्दिँन’ उनले भने, ‘एकैदिनमा भ्रष्टचारलाई निमिट्यान्न गर्न सकिदैन, यसका लागि लामो प्रयास चाहिन्छ, त्यसका लागि म तयार छु।’

    सेनाभित्र रहेका विकृति र विसंगतिलाई न्यूनीकरण गर्न आफूले कुनै कसर बाँकी नराख्ने भन्दै उनले त्यसका लागि काम सुरु गरिसकेको बताए। सेनाभित्र नातावाद, कृपावाद मौल्याएको भन्ने जनगुनासो आफूले सुनेको भन्दै उनले त्यस्तो कार्यलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताए।

    ‘सेनाले कसैको भनुसुन र अनुचित दबाबमा परेर काम गरिदैन’ उनले भने, ‘यदि त्यस्तो छ भने पनि त्यसलाई पूर्णरुपमा रोक्छौँ।’ त्यसलाई नियन्त्रण गर्न पनि नागरिक समाजले सजग गराउनु पर्ने उनले बताए। प्रत्येक सेनालाई क्षमता र कार्यकुशलताको आधारमा समान अवसर दिइने उनले प्रष्ट पारे।संविधान विरोधी र विखण्डनवादीलाई नियन्त्रण गर्न सेना तयार रहेको उनले बताए।

    ‘संविधानप्रदत अधिकारलाई सेनाले स्वीकार गर्छ’ उनले भने,‘राज्य विरोधी गतिविधि नियन्त्रण गर्न सेना तयार छ, सरकारले अधिकारले जिम्मेवारी बहन गर्छौं,।’ सरकारद्वारा निर्देशित सबै अधिकार पालन गर्ने भन्दै उनले सिमा हुने अराजक गतिविधि नियन्त्रयण गर्न सेना तयार रहेको बताए।‘राष्ट्र विरोधी र विखण्डनवादी तत्वलाई सुक्ष्म तरिकाले नियाली राखेका छौँ’ उनले भने, ‘राष्ट्रको सुरक्षाको लागि सेना जतिबेला पनि तयार छ।’ तर,ती तत्वको नाम भने उनले उल्लेख गरेनन्।

    निष्क्रय रहेको सैनिक अदालतलाई सक्रिय बनाइने उनले जानकारी दिए। सेनाले विभिन्न क्षेत्रमा लगानी गरेर व्यवसाय गर्न थालेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा सेनापति थापाले व्यवसायीकरण नगरेको भन्दै कल्याणकारी काम गरेको दाबी गरे।

    ‘बाह्य मुलुकका सेनाले पनि कल्याणकारी काम गरेका हुन्छन्’ उनले भने, ‘त्यसै अन्तर्गत अस्पताल, सैनिक महाविद्यालय लगायत विभिन्न काम गरेका छौँ,यो कल्याणकारी काम हो,व्यवसाय होइन।’सेनाले कल्याणकारी काम गर्नु पर्ने उनले दाबी गरे।

    भूपूगोर्खा सैनिकले नेपालमा समेत विभिन्न कल्याणकारी काम गरेको उदाहरण दिंदै उनले यसले सेनाको छवि झन उजिल्याउने बताए। एकीकृत सुरक्षा प्रणाली लागू गरिने भन्दै उनले सम्भावित असुरक्षा भएमा त्यसलाई नियन्त्रण गर्न सेना सक्षम रहेको दाबी गरे।

    kantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज २५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.