×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

रुसले साइबर हमला गर्‍यो: अमेरिका, ब्रिटेन तथा नेदर्ल्याण्ड्स

  •  
  • शुक्रबार, असोज १९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अमेरिकी न्याय मन्त्रालयले सातजना रुसी एजेन्टको नामै तोकी अभियोग लगाएको छ भने ब्रिटेन तथा नेदर्ल्याण्ड्सका गुप्तचर निकायले गरेको संयुक्त कारबाहीमा चारजना रुसी गुप्तचर दोषी पाइएको बताइएको छ।

    रुसले भने ती आरोप अस्वीकार गरेको छ।

    के छन् आरोप?

    रुसी एजेन्टतस्वीर कपीराइटFBI
    Image captionसातजना रुसीको नाम र चित्रसहित एफबीआइले सूची सार्वजनिक गरेको छ।

    अमेरिकाको न्याय मन्त्रालयले सातजना रुसी गुप्तचर एजेन्टमाथि फिफा, खेलकूदमा लागु औषध प्रयोग निषेध गर्ने निकाय वाडा, तथा अमेरिकास्थित परमाणु ऊर्जा कम्पनीका प्रणालीहरूमा ह्याक गर्ने षडयन्त्र गरेको दोष लगाएको छ।

    तीमध्येका चार जनाको नाम ब्रिटिश तथा डच गुप्तचर निकायले रुसी जासुस संस्था जी आर यु का एजेन्ट विरुद्ध गरेको संयुक्त कारबाहीका क्रममा पनि आएको छ।

    तिनीहरूमाथि हेगस्थित रसायनिक अस्त्र निषेध गर्ने निकाय ओपीसीडब्लुको कम्प्युटर ह्याक गर्ने प्रयास गरेको आरोप लगाइएको छ।

    नेदर्ल्याण्ड्सका गुप्तचर निकायका प्रमुखका अनुसार ती चारजना रुसी एप्रिल महिनामा कूटनीतिक राहदानीमा त्यहाँ आएका थिए।

    उनीहरूले सो निकायमाथि साइबर हमला गर्न खोजेको र त्यसलाई विफल पारिएको उनले बताए।

    क्यानडाले पनि मन्ट्रियलस्थित वाडाको कार्यालयमा भएका साइबर हमला रुसी गुप्तचर निकायले गराएकोमा आफू विश्वस्त भएको जनाएको छ।

    बीबीसीका कूटनीतिक सम्वाददाता जेम्स ल्यान्डेल भन्छन् खासगरि ब्रिटिश र डच गुप्तचर निकायले विस्तारमा आफ्ना कारबाही सार्वजनिक गर्नु आफैँमा अनौठो थियो।

    सामान्यतया गुपचुप राखिने यस्ता विषयहरूबारे खुलेर बताउनुको अर्थ पश्चिमा राष्ट्रहरू मिलेर रुसका कारबाहीविरुद्ध लाग्न खोजेको देखिन्छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज १९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.