कैलासबावु श्रेष्ठ/गोरखा
असोज १९ गते । बिगत ३ वर्षदेखि फरार रहेका तत्कालीन किष्ट बैंकका प्रमुख कमल ज्ञवालीलाई नेपाल प्रहरीले नेपाल भारतको सिमा क्षेत्रबाट पक्राउ गरेको छ । ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गर्दै १५ करोड जरिवाना र ४ वर्ष कैद सजाय सुनाएको थियो ।
उच्च अदालतको फैसला लगतै फरार ज्ञवालीलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरी रहेको छ । उता ज्ञवाली पक्राउ बारे महाशाखा प्रमुख एसपी धिरजप्रताप सिंहले पक्राउ गर्ने प्रयास भइराखेकै बताए ।


