जिर्णोद्वार शुरु…ऐतिहासिक एवं शाह वंशिय गोरखा दरर्बारको जिर्णोद्वारको काम शुरु भएको छ । ८ महिना सम्म रोकिएको काम नक्सा परिवर्तन गरेर कंक्रिट गर्ने निर्णय लगत्तै काम सुचारु भएको हो ।
तस्बिर : कैलासबावु श्रेष्ठ/गोरखा
जिर्णोद्वार शुरु…
जिर्णोद्वार शुरु…
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















