मनकामना मन्दिर निर्माण सम्पन्न…गोरखाको मनकामना मन्दिर निर्माण सम्पन्न भएको छ । ०७२ साल असारमा जिर्णोद्वार थालिएको मन्दिरको काम हालै सम्पन्न भएको हो । मन्दिर जिर्णोद्वारमा १३ करोड खर्च भएको अनुमान गरीएको छ ।
तस्बिर : कैलासबावु श्रेष्ठ
मनकामना मन्दिर निर्माण सम्पन्न…
मनकामना मन्दिर निर्माण सम्पन्न…
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















