×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अर्थमन्त्रि सग जनताको अपेक्षा

  •  
  • बुधबार, फागुन २३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    केशव रेग्मी
    नेपाल भौगोलिक विविधतता को कारणले यहाँ रहेका मानिसहरु मा आर्थिक असमानता रहेको छ । आर्थिक समानतामा लैजान राज्यले चाल्ने राजनैतिक कदमहरुले महत्वपूर्ण भूमिका खेल्दछ । स्थिर अर्थतन्ब र घरघर सम्म सरकारको सेवा पुग्न सक्दाको अवश्थामा मात्र असमानतालाई कम गर्न सकिन्छ । अहिले सम्म नेपालका गरिव जनता जो जहाँ सुकै वसे पनि राज्यको पहुँचमा पुग्न सकेका छैनन् ।

    राज्यले जनतालाई आफ्नो उपस्थिति देखाएर सान्त्वना समेत दिन सकेको छैन । अव देश संघियतामा गएको र गाउँ गाउँमा सरकार वनेकोले ति सरकारले आफ्नो उपस्थिति तिनै जनताको लागि हो भन्ने अनुभुत गराउन सकेमा मानिसहरुले विगत विर्सिने थिए । ति सरकारले जनता सरकारकोमा नभई सरकार जनताको सेवामा भन्ने सन्देश दिन सक्नु पर्छ । लामो समय सम्म देशले आर्थिक क्षेत्र संम्हाल्ने आर्थिक जानकार नपाई राजनितिक जानकार मात्र पाएको थियो । अहिलेका अर्थ मन्त्रि यसवारेमा पुरा जानकार रहेको र विगतमा राष्ट्र बैंक , योजना आयोग जस्ता सरकारका सल्लाहकार संस्थाको नेतृत्व कुशलसँग हाँकी सकेकोले उहाँ सँगको अपेक्षा असिमित छ ।

    देशको र्आिर्थक क्षेत्र आजको दिनमा निकै अत्यास लाग्दो अवस्थामा रहेको छ । सरकारको राजश्व असुली हुनु पर्ने अवस्थामा छैन । राज्यको वढ्दो खर्च र सिमित स्रोत विच तालमेल मिली रहेको छैन । देशमा आयत भन्दा निर्यात कम हुँदा ब्यापार असन्तुलन छ । निर्णय गर्ने पदमा रहेकाहरुले नैतिक मान्यता, आर्थिक अनुशासन, जवाफदेहिता र सुशासनको धज्जि उडाउँदा जनतामा नकारात्मक सन्देश गएको छ । र्आिर्थक क्षेत्रलाई चलाएमान राख्ने बैंक वित्तिय संस्था कहिले अधिक तरलता त कहिले तरलता अभावमा पिल्सीरहेका छन् ।

    वजार अस्थिरताको कारण दिर्घकालिन लगानी गर्न सक्ने अवस्था छैन । देशको हरेक क्षेत्रमा भ्रष्ट्राचार छ । त्यहाँ राम्रो भन्दा हाम्रोको हालिमुहाली छ । प्रधान न्यायाधिस देखि अख्तियार प्रमुख सम्म यसमा अछुतो देखिएनन् । देशमा केहि समय देखि देखिएको घट्दो रेमिट्यान्स र वढ्दो घाटाको सन्तुलन कसरी कायम गर्ने ? नेपालमा एउटै मान्छे विभिन्न पदमा वस्ने काम केहि नगर्ने पद लिप्साको अन्त्य कसरी गर्ने ? जव सम्म काम गर्न सक्ने क्षमता भएको ब्यक्ति उचित पदमा पुग्देैन तव सम्म उक्त संस्थाको विकास हुन सक्दैन ।

    निर्णयमा पारदर्शिता र काममा देखिएका सुस्तताको अन्त्य नभए सम्म आर्थिक क्षेत्रको विकास हुन सक्दैन । अहिले सिंहदरवार वाट संघियतामा आएको गाउ गाउको सरकारमा उहि सिंहदरवारको जस्तै भ्रष्ट्राचार अपारदर्शिता, निर्णयमा सुस्तता आदि देखिने हो भने आर्थिक क्षेत्रको विकासको सम्भावना केहि रहँदैन ।

    यी विभिन्न समस्याका वावजुद यहाँ अवसरका चाङ छन् । अर्थ मन्त्री युवराज खतिवडाले मन्त्रालयको कार्यभार सम्हाल्दै गर्दा जनतामा जुन आश देखिएको छ त्यो उहाँको लागि एउटा उर्जा हो । माथि उल्लेख गरिएका नकारात्मक सुचकहरुलाई सकारात्मक लाइनमा ल्याउनासाथ र्आिर्थक क्षेत्रले प्रगतीको वाटो समात्न सक्छ । मन्त्री ज्युले नैतिक मान्यता , आर्थिक अनुशासन, जवाफदेहिता र सुशासनलाई आधार मानि काम गर्न सकेमा विशाल दुई देशको विचमा रहेको सानो जनसंख्याको यो देशले छिट्टै आर्थिक फट्को मार्न सक्दछ ।

    रेग्मी ओम डेभलपमेन्ट बैंक गोरखाका शाखा प्रमुख हुन 

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.