गाेरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।
आज बिहान ११ः०० बजे सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बैठक बस्न लागेकाे हाे ।
बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाका एक नेताले जानकारी दिए ।


