×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

के कुनै पाटीका अध्यक्षले रुखमा भोट हाले भन्दैमा हिजोका दिनमा गरेका गैर न्यायिक हत्यालाई बिर्सन सकिन्छ ?

  •  
  • मङ्गलबार, जेठ २३, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    श्रीमान सभापति ज्यु
    नेपाली काङ्ग्रेस केन्द्रिय कार्यलय, सानेपा काठमाडौ ।

    सभापति ज्यु ,म एक काङ्ग्रेस कार्यकर्ता भएका नाताले यो पत्र कोर्दै छु । म तपाईं का सत्ता साझेदार दल का नेता ले भन्ने गरेको जनयुद्ध र मेरो परिभाषा ले पुष्टि गरेको धनयुद्ध मा आतातायीहरु ले अत्यन्तै पाशबिक तरिकाले हत्या गरिनु भएका काङ्ग्रेस गोर्खा कै नेता स्ब. भैरब राज बिष्ट को छोरा हुँ । सभापति ज्यु, हाल काङ्ग्रेस आफ्नो बिचार नमिल्ने, सिद्वान्त नमिल्ने र बन्दुक को नाल बाट सत्ता कब्जा प्राप्त गर्न सकिन्छ भन्ने हरु सग चुनाबी तालमेल हुँदा काङ्ग्रेस हुदा लज्जास्पद भयको ठानेको छु । हिजो मेरो बुबा जस्तै हजारौ बुबा आमा त्यही काङ्ग्रेस को चार तारे झन्डा र रुख छोड्न नचाहेकाले नै ती आतातायी हरु ले हत्या गरेका हुन । यदि उहाँहरुले पनि माओवादी ले भनेको मानेर हसिया हतौडा को झन्डा मा समाहित हुन चाहेका भय यसरी आफ्नो ज्यान त फाल्नु पर्थेन होइन र ? के कुनै पाटी का अध्यक्ष ले रुख मा भोट हाले भन्दैमा हिजो का दिनमा गरेका गैर न्यायिक हत्या लाई बिर्सन सकिन्छ ?
    सभापति ज्यु, ब्यक्तिगत फाइदा का लागि लागेका मात्र र बिमानस्थल मा स्वागत गर्न आयका मात्र तपाईं का कार्यकता होइनन् । गाउँ का दुर दराज का कार्यकता को पनि भावना बुझेर अगाडि बढ्नु पर्छ । भरतपुर मा कार्यकता को बिरोध का बिच तालमेल भयो, तालमेल का बिच पनि जित्ने अबस्था नरहदा मत पत्र च्यातिदा, यस्ता गलत कृयाकलाप लाई साथ दिदा काङ्ग्रेस ले माओवादी सग आफ्नो निष्ठा नै साटेको हो कि भन्ने भान हुन्छ । किन माओवादी सग तालमेल भएर एक गल्ती भएको अबस्था मा झुट बोलेर अर्को गल्ती किन गर्दैछौ ? आज मत पत्र च्यातेका प्रत्यक्ष देखेका काङ्ग्रेस नेता ले झुठ कुरो बोलेर माओवादी को भाषा बोल्दैछ्न भने तिनै नेता ले हिजो माओवादी बाट मारियका आफ्ना नेता र कार्यकता पनि हाम्रा थियनन भन्न सक्नेछ्न । बिपि, गणेशमान, गिरिजा र कृष्ण प्रसाद लाई भन्दा प्रचण्ड को गुणगान गाउदै छन । आखिर आफ्ना निष्ठा र आस्था नै सकिने गरि लाग्नु को पछाडी कस्तो शक्ति छ त्यो म जस्ता साधरण कार्यकता ले बुझ्न सकेका छैनन् ।

    यदि सबै काङ्ग्रेस जन ले मत दियका भए भरतपुर मा मेयर जित्त्न का लागि मतपत्र च्यात्नु पर्ने थियो र रुयसले पुष्टि गर्दैन र ।अधिकाम्स कार्यक्रता को धारणा के थियो । काङ्ग्रेस सजिलै जित्ने ठाउँ आज यस्तो स्थिती मा पुग्दा तपाईं लाई आफ्नो कमजोरि बोध गर्नु पर्ने होइन ।ललितपुर मा तपाईं ले तालमेल का लागि दबाब दिदा तालमेल भयन ,तै पनि काङ्ग्रेस बिजयी भयो ।तर भरतपुर को किन बिबादित भयको छ ।यो सबै सर्बसाधरण ले बुझी सकेका छन होइन र रु

    हामी काङ्ग्रेस हौ ।काङ्ग्रेस लोकतान्त्रिक पद्धति मा बिस्बास गर्छ भने मतपत्र च्यातेर जितेका लाई होइन निस्ठा पुर्बक हारेका लाई सम्मान गर्न सक्नु पर्छ । हिजो एमाले ले मतपत्र च्यात्यो भनेर आज यो गलत काम को सपोट गर्न कति न्यायो चित होला ।आफ्ना बडा अध्यक्ष ,सदस्य लाई मत हाल्न प्रेरित नगर्ने र हरायका हरु आज मेयर पदका लागि मात्र लागेको देख्दा हामी आम काङ्ग्रेस ले के बुझ्ने। माओवादी लाई बोक्दा आफ्नो संगठन ध्बस्थ हुदा तपाईं लाई कतै दुख्दैन र घर पोलेर खरानी को दुख नहुदो रैछ।चितबन काङ्ग्रेस अब यस्तै खरानी नहोला भन्न सकिन्न ।घात र अन्तर्घात ले पाटी थिलोथिलो भयको छ ।पाटी भन्दा पनि ब्यक्तिगत स्बार्थ का लागि लागेका जमात ले भोलि पाटी को संगठन ध्बस्थ नहोला भन्न सकिन्न । हिजो माओवादी ले काङ्ग्रेस छानी छानी हत्या गर्यो ,आज त्यो गलत काम लाई नि तालमेल भयो भन्दैमा भुल्न सकिन्छ र ।गलत लाई गलत भन्नू सच्चा काङ्ग्रेस को धर्म होइन र रु काङ्ग्रेस भयर जो जो मारिय ती काङ्ग्रेस जनका परिबार ले तपाईं सङ मागेको नै न्याय होइन र रु

    सभापती ज्यु ,कमसेकम हिजो काङ्ग्रेस जोगाउन लागेका आफ्ना नेता कार्यक्रता को रगत पसिना ले अलिकति नि पोल्छ भने न्याय प्रदान गर्ने कुरा ढिला गर्नु भन्दा दुखेको घाउ लाई मल्हम लगाउनु तपाईं को कर्तव्य होइन र ।

    काङेस सबैलाई जोड्ने बनोस ,नकि भयका कार्यक्रता ले छोड्ने दिन नबनोस ।

    बिजय राज बिष्ट गोर्खा/हाल भरतपुर चितबन

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, जेठ २३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.