कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र २९ गते । गुण्डा नाइके दावा लामामाथि काठमाडौंमा गोली प्रहार भएको छ ।
अज्ञात समूहले लामा माथि बौद्धमा गोली प्रहार भएको थियो । उनलाई तिन गोली लागेको प्रहरीले जानकारी दिएको छ । घाइते लामाको अत्तरखेल अस्पतालमा उपचार भइरहेको छ ।
गोलीकाण्डबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त बौद्धका इन्सपेक्टर केशव बस्नेतले बताउनु भयो


