नविन लामिछाने /मनाङ
चैत्र १६ गते । हिमाली जिल्ला मनाङको चामे गाउँपालिकास्थित तिमाङमा जीप दुर्घटनामा परी २ जना घाईते भएका छन । बेसीशहरबाट मनाङ्ग आउदै गरेको ग. १ च ६३१७ नम्बरको उक्त जिप सडकबाट २० मिटर तल खसेको छ ।
तिमाङको ओरालो भागमा रहेको लघु जलविद्युत आयोजना नजिकै जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरिक्षक अर्जुन गहतराजले जानकारी दिए । उनका अनुसार जिपमा रहेका यात्रुहरु मध्ये २ जना सामान्य घाईते भएका छन् । घाईतेहरुलाई सामान्य उपचार पछि घर पठार्ईएको छ ।
मनाङमा जिप दुर्घटना २ घाईते
मनाङमा जिप दुर्घटना २ घाईते
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


