×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कांग्रेस, एमालेले माओवादीबाट नेपाल डुब्नबाट बचाऔं !

  •  
  • मङ्गलबार, चैत १५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    दीर्घराज प्रसाई

    अहिले कांग्रेस र एमालेको अवस्था सर्पले छुचुन्द्रो टोकेको जस्तो अवस्था छ । सर्पले टोकेको छुचुन्द्रो निलेमा कुहिन्छ, ओकलेमा सर्पको आँखा बन्छ हुन्छ । (तुल्सीदास रामायण) कांग्रेस र एमालेका नेताहरुको अवस्था पनि सर्पले छुचुन्द्रो टोकोको जस्तो भएको छ । माओवादीको कुरा माऔं भने कुहिएर मरिने, नमानौं भने माओवादी छोडेर अन्धकारमा हिड्नु पर्ने । त्यसैले कांग्रेस, एमालेले माओवादीको विपरित बोल्नु नैतिक अधिकार छैन । माओवादीले जे जे भन्छन् त्यही गर्नु बाहेक अरु केही छैन । कांग्रेस र एमालेले गरेका राष्ट्रघातको फल आज यी नेताहरुले भोग्नैपर्छ ।

    261829_1836462427540_771920_nमाओवादी त नेपालको अस्तित्व समाप्त गर्न चहान्छ भन्ने कुरा कांग्रेस र एमाले थाहा पाएकै थियो । ती सबै कुराको जानकारी हुँदाहुँदै धर्मनिरपेक्ष, गणतन्त्र र जातीय संघीयताका बूँदाहरु समर्थन गरेर भारतीय गुप्तचर संस्थाका भरियाको रुपमा प्रयोग भएका माओवादीको बाटोमा लाग्छन् भने आफूलाई देशभक्त, संसदवादी ठान्ने कांग्रेस र एमालेका जो जस्ले दिल्लीमा १२ बुँदे सहमतिमा हस्ताक्षर गर्ने र त्यसको चाँजोपाँजो मिलाए उनीहरुलाई समातेर जेलमा राखी राष्ट्रद्रोहको कारवाही चलाउन थाल्नु पर्छ अनि मात्र अरुहरुलाई राज्यले समात्नु पर्छ ।

    २०६३ मा राजा ज्ञानेन्द्रबाट सत्ता हस्तान्तरण गरिएको बेला गणतन्त्र, धर्मनिरपेक्षता र जातीय आधारको संघीय राज्यको कुरा उठेको नैं थिएन । कहाँबाट आए यी कुरा ? यी सबै जवरजस्त लाध्न निर्देशन दिने कांग्रेस (आई र ‘रअ’ नैं थियो । मदेशी आन्दोलन उठाउने पनि ‘रअ’ नैं हो र ‘एक मदेश एक प्रदेश’ भारतकै निर्देशनमा उठेको नेपाल टुक्रयाउने ‘रअ’ को एजेण्डा हो ।

    भारतीय राजदूत पूर्व राजदूत श्याशरण, के.बी. राजन लगायत राकेश सुद, रञ्जित राय, गुप्तचर संस्थाका नीतिकार एस.डी.मुनी, अशोक मेहताहरु जस्ता नेपालका शत्रुहरुको इशारामा कांग्रेस, एमालेका नेताहरु हिड्नु कतिसम्मको लज्जास्पद कुरा थियो ? सबैको सहमतिमा बनेको २०४७ सालको संविधान थिदैथियो नी ! यो देश बचाउन अव राज्यका सबै शक्ति–स्रोत, प्रमुख राज्यका अङ्गहरु– अदालत, नेपाली सेना, प्रहरी, प्रशासकीय व्यवस्था, देशभक्तहरु पार्टीभित्र र बाहिर जो जहाँ छौं राजा ज्ञानेन्द्रसँग सहमति कायम गरेर २०४७ सालको संविधानलाई कार्यान्वयन् गर्ने दृढताका साथ देश डुब्नबाट बचाऔं ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत १५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.