नविन अंकुर/मनाङ्ग
चैत ३ गते । मुलुकभर बिहीबारबाट शुरु भएको यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा मनाङ्गमाबाट ६१ परीक्षार्थीले परिक्षामा सहभागिता जनाउनु पर्ने भएता पनि २ जना अनुपस्थित भएका छन् ।
३५ छात्र र २६ छात्रा परीक्षामा सहभागि हुनुपर्नेमा ११ छात्र छात्रा अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालय मनाङ्गले जानकारी दिएको छ । मनाङ्गमा एउटा मात्रै परीक्षा केन्द्र रहेको छ । सदरमुकामको लोकप्रिय मावि भएको आजको परिक्षामा ५९ परीक्षार्थीहरु सहभागी भएका थिए ।
जिल्लाका ४ वटा विद्यालयका ती परीक्षार्थीहरुले माध्यमिक शिक्षा परीक्षा दिइरहेको जिल्ला शिक्षा कार्यालय मनाङ्गले जनाएको छ । पहिलो दिनको परीक्षा भने शान्त र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
मनाङ्गमा एकसठीमा दुई अनुपस्थित
मनाङ्गमा एकसठीमा दुई अनुपस्थित
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


