नवीन अंकुर/मनाङ
चैत १ गते । गता सातावाट निरन्तर तिन दिन सम्म परेको हिमपातले गर्दा कठीन बनेको अन्नपुर्ण पदमार्गमा आइतावार वाट हिमपात रोकिएपछी पर्यटकहरुको चहलपल वढेको छ ।
हिमपातका कारण सवारी साधन सन्चलन हुन नसके पनि पैदल यत्रीहरु भने निरन्तर आफ्नो गन्तव्यमा आउने जाने क्रम देखीन थालेको छ । हिमपातकै कारण कठिन वनेको माथिल्लो मनाङको थ्रोङग्ला पास पदयत्रमा १५ जना बिदेशी पर्यटकले एकै पटक पास गर्न सफल भएका छन । सबै पर्यटक पासबाट जोमसोमको मुक्तिनाथ पुग्न सफल भएको संरक्षण क्षेत्र व्यवस्थान समिती मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिनुभएको छ।
हिमपात पछी १५ पर्यटकले र्थोर्ङला पास गरे
हिमपात पछी १५ पर्यटकले र्थोर्ङला पास गरे
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


