×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भैरहवामा ओलीले भने– अहिलेको सरकार अन्तकै प्रभु रिझाउन तल्लिन छ

  •  
  • आइतबार, फागुन २९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    माधव ढुंगाना, भैरहवा

    फाल्गुन २९, २०७३- नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बिगार्ने गरी गरिने कुनैपनि संशोधनलाई एमालेले नस्वीकार्ने बताएका छन् ।

    एमालेले सुरु गरेको मेची महाकाली अभियान अन्तर्गत आइतबार भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले संविधान संशोधनको प्रस्ताव पनि राष्ट्रको हितमा नभएकाले कुनैपनि हालतमा पास हुन नदिने बताए ।

    सम्बोधनको क्रममा अध्यक्ष ओलीले मधेसी मोर्चाप्रति आक्रामक हुँदै संविधान बनाउने बेला सदन भित्र र बाहिर गरेर खुरुखुरु हस्ताक्षर गरेर भत्ता बुझ्ने र अन्य सबै सुबिधा लिने, समितिका सभापति बनेर सुविधा लिन नछाड्ने र संविधान जारी भएपछि मधेसीलाई विभेद गरियो भन्नु गैरजिम्मेवारीपन भएको आरोप लगाए ।

    पछिल्लो पटक बिस्तार गरिएको मन्त्री मण्डलप्रति लक्षित गर्दै ओलीले चारतिर फर्केकालाई एकै ठाँउमा ल्याएर मीत लगाईदिने काम नेपालले नभएर अर्कैले गराइ दिएको दाबी गरे । अहिलेको सरकार अरुकै इशारा र प्रयासमा बनेको सरकार भएकाले नेपाली जनताभन्दा अन्यत्रकै प्रभु रिझाउन तयार रहेको आरोप उनको थियो ।

    मधेसी मोर्चाका केही नेताले कराएको देख्ने र सुन्ने अहिलेको सरकारले लाखौं जनता उत्रेर प्रदेश टुक्राएर राष्ट्रिय एकतामा आँच आउन दिन हुँदैन भनि गरेको मागलाई नसुनेको आरोप ओलीले लगाए ।

    पहाड र तराइको बीचमा झगडा गराउने, जातजातीको नाममा, आदीवासी र गैर आदीवासीको नाममा, दलित र गैर दलितको नाममा झगडा गराउने काम सरकारले गराइरहेको र आफू सरकारमा बसेर माओवादी र कांग्रेसले मोर्चालाई उचाल्दै देशलाई बर्वादि तर्फ लगिरहेको दाबी ओलीले गरे ।

    एमालेका बरिष्ठ नेता बामदेव गौतमले कञ्चनपुर घटनामा मारिएका गोविन्द गौतमलाई शहीद घोषणा गरेर ९ तोपको सलामी दिएर सरकारले यस घटना विरुद्ध भारतसंग कुनै कुरा नगरी थामथुम पार्न खोजेको आरोप लगाए ।

    यस घटनामा भारत सरकारले नेपाल सरकार समक्ष लिखित माफी मागेर पीडित परिवारलाई १ करोड रुपैयाँ क्षतीपूर्ति दिनुपर्ने भनाई उनको थियो ।

    अर्का एमाले नेता रघुविर महासेठले संविधान संशोधनको प्रस्ताव मधेस र मधेसीको पक्षमा नभएको दावी गर्दै मधेसी मोर्चालाई ठग भएको आरोप लगाए ।

     ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.