×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सप्तरी घटनाको जिम्मेवारी मोर्चाले लिनुपर्छः एमाले

  •  
  • मङ्गलबार, फागुन २४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पत्रकार सम्मेलनमा नेकपा (एमाले) नेताहरु ।                                तस्वीरः गोपेन राई

    नेकपा (एमाले)ले निर्वाचन हुन नदिनेहरुले सप्तरी घटना घटाएको भन्दै यसको जिम्मेवारी मधेशी मोर्चाले लिनु पर्ने बताएको छ ।

    एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा २४ फागुनमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त दलले सप्तरी घटनाको जिम्मेवारी मोर्चाले लिनु पर्ने बताएका हो । पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव ईश्वर पोखरेलले भने, “सप्तरी घटनाको जिम्मेवारी मधेशी मोर्चाले लिनुपर्छ ।”

    मोर्चाका कार्यकर्ताहरुले ५० भन्दा बढी बम पड्एको र ४५ जना प्रहरी घाइते भएपछि मात्रै गोली चलेको उनले बताए ।

    घटनाको सरकार र राष्ट्रिय मानवअधिकार आयोगले छानविन गर्नु पर्ने एमालेले माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सप्तरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाउनुले शंका उब्जाएको बताए ।

    पत्रकार सम्मेलनमा बोल्दै एमाले उपाध्यक्ष भीम रावलले एमालेको मेची महाकाली अभियानलाई निरन्तरता दिइने बताए । २७ फागुनदेखि मेची महाकाली अभियानले निरन्तरता पाउने बताउदै सहयोगका लागि सबैलाई आग्रह गरे ।

    त्यस्तै एमाले संसदीय दलका उपनेता सुभाष नेम्वाङले सभामा ढुङ्गा र बम हानिएको बताए । यस घटनाको जिम्मेवारी सरकार र विशेष गरी गृहमन्त्रीले लिनुपर्ने उनको भनाई थियो ।

    पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता प्रदिप ज्ञवालीले अब मधेशी मोर्चाले हिंसामा नउत्रिने घोषणा गर्नु पर्ने बताए । पुरानै कार्यक्रम अनुसार अभियानलाई अगाडी बढाइने उनले बताए ।

    himalkhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.