×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

जनकपुरमा एमाले र मोर्चाका कार्यकर्ताबीच झडप

  •  
  • बुधबार, फागुन ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    श्यामसुन्दर शशि, जनकपुर

    फाल्गुन ११, २०७३- आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेकपा (एमाले)का कार्यकर्ताबीच धनुषाको जनकपुरमा झडप भएको छ । झडपमा मोर्चाका दुईजना कार्यकर्ता घाइते भएका छन् । एमालेले पनि आफ्ना केही कार्यकर्ता घाइते भएको जनाएको छ ।

    बिहान जनकपुरको ब्रम्हपुरीटोलस्थित एमालेको भ्रातृ संगठन मधेसी लोकतान्त्रिक संगठनका केन्द्रीय अध्यक्ष रघुवीर महासेठको घर घेराउ गर्न पुगेका मोर्चाका कार्यकर्ता र एमाले कार्यकर्ताहरुबीच झडप भएको हो । मोर्चाका नेता एवं तमलोपाका जिल्ला अध्यक्ष परमेश्वर साहले एमालेका कार्यकर्ताहरुले प्रदर्शनकारी माथि घेरा हालेर कुटपिट गरेको आरोप लगाए । उनका अनुसार रघुनाथपुर–१ का राजकुमार साह र कुलदीप साह घाइते छन् । राजकुमारको खुट्टा भाँचिएको छ ।

    बुधबार मधेस बन्दको क्रममा प्रदर्शनमा रहेका मोर्चाका कार्यकर्ताले महासेठको घरमा एमाले उपाध्यक्ष वामदेव गौतम बसेको थाहा पाएपछि घेराउ गर्न पुगेका थिए । त्यस क्रममा दुवै तर्फबाट ढुंगामुढा भएको प्रहरीले जनाएको छ । झडपका कारण केहीबेर ब्रम्हपुरीटोल तनावग्रस्त बन्यो । प्रहरीले घटनालाई निणन्त्रणमा लिएको छ । एमाले उपाध्यक्ष गौतम मंगलबार नै जनकपुर आएका थिए । धनुषाको सीमावर्ती गाउँमा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन गौतम यहाँ आएका हुन् । गौतमविरुद्ध हिजैदेखि मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

    स्थानीय तहको निर्वाचन घोषणाविरुद्ध मोर्चाले गरेको मधेस बन्दको पहिलो दिन जनकपुर बजार पनि पूर्णरुपमा ठप्प छ । मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.