×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ७ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

पुनःसंरचनामा सर्व साधारणको तिब्र बिरोध

  •  
  • बुधबार, कार्तिक २४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    कार्तिक २४ गते । राज्य पुनःसंरचना अन्तिम चरणमा पुगे लगत्तै गोरखामा भने पुनःसंरचनाको बिरोध हुन थालेको छ । स्थानिय गाउँले र विज्ञ संग बिना परामर्श राजनैतिक प्रभावको आधारमा मात्र निर्धारण गरीएको पुनःसंरचनाको बिषयलाई लिएर सर्व साधारणहरुले बिरोध गर्न थालेका हुन ।
    राजनैतिक दल र स्थायिन पुनःसंरचना जिल्ला प्राविधिक सहयोग समिति बिच सहमती भै केन्द्रमा राय पठाउना साथ जिल्लामा भने त्यसको चर्को विरोध हुन थालेको हो । बिरोध स्वरुप सोमबार मात्रै बारपाक गाउँ बिकास समितिका सर्व साधारणहरु गोरखा सदरमुकाम आएर आफुहरुलाई सुलिकोट गाउँ पालिकामा राखीएता पनि त्यसको केन्द्र ताकुकोट भने अपायक पर्ने भन्दै विरोध गरेकै भोली पल्ट सोही गाउँ पालिका भित्र पर्ने सौरपानीका सर्व साधारणहरुले केन्द्र आफुहरुलाई पनि अपायक पर्ने र विगत देखी नै त्यस क्षेत्रको केन्द्र सौरपानी मानिदै आएकोले अहिले पनि सो गाउँ पालिकाको केन्द्र सौपानीमा नै रहनु पर्ने माग गरेका थिए ।
    यसै बिच देशै प्रसिद्व धार्मिक तिर्थ स्थल रहेको मनकामना गाउँ बिकास समितिका सर्व साधारण तथा स्थानिय राजनैतिक दलका प्रतिनिधीहरुले आफुहरुलाई सहिद लखन थापा गाउँ पालिकामा राखीएकोमा खुशी ब्यक्त गरेता पनि केन्द्र भने घैरुङ्गमा राख्दा सबै काममा समस्या हुने भन्दै उत्त क्षेत्रको केन्द्र मनकामनालाई बनाउनु पर्ने भन्दै गाबिस सचिब मार्फत मंगलबार विरोध पत्र स्थायिन पुनःसंरचना जिल्ला प्रावित्रिक सहयोग समितिमा बुझाईएको छ ।
    यता सोही गाउँ पालिकामा समावेश गरीएको गोरखा नगरपालिका संग जोडिएको बुंकोट गाउँ बिकास समितिका सर्व साधारणहरुले बिरोध गर्न थालेका छन । उनीहरु पनि जिल्ला सदरमुकाम आएर बिरोध गर्न तयारी रहेको भन्दै तत्लकालै सच्याएर आफुहरुलाई गोरखा नगरपालिकामा समावेश गर्न आग्रह गरेका छन ।
    सर्व साधारणको चासोको विषयलाई लिएर स्थानिय विकास अधिकारी एवं स्थायिन पुनःसंरचना जिल्ला प्राविधिक सहयोग समितिका संयोजक नारायण भट्टले भन्नु भयो ‘हामीले सिफारीस गर्ने मात्र हो । निर्णय गर्ने होइन । सवैको रचानात्मक सहयोग आएको खण्डमा हामीले त्यस्ता सबै रायलाई केन्द्रमा पठाउने छौ । अन्तिम निर्णय गर्ने अधिकार नेपाल सरकारको हो । त्यो निर्णय हामीलाई उपयुक्त नलागे भोली पनि पुनरावेदन अदालतमा जान पाउने भएका कारण विरोध गरी हाल्नु पर्ने अवस्था नरहेको’ बताउनु भयो । अझै पनि कुनै पनि राय सुझाब आएको खण्डमा केन्द्रमा सिफारीस गर्न आफु तयार भएको भन्दै भट्टले हल्ला भन्दा राय सुझाब दिनु भए असल काम हुने बताउनु भयो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.