×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ७ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

किसानहरु सम्मानित, ३६ औं विश्वखाद्य दिवश (फोटो फिचर)

  •  
  • मङ्गलबार, कार्तिक २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    कार्तिक २३ गते । लामो समय देखी किसानी पेसा गरेका गोरखाका किसानहरुलाई सम्मान गरीएको छ । उनीहरुलाई मंगलबार परेको विश्व खाद्य दिवशको अवशरमा गोरखा सदरमुकाममा सम्मान गरीएको थियो ।

    world-food-day-3
    ३६ औं विश्व खाद्य दिवशको अवशरमा गोरखा सदरमुकामा आयोजित कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले विभिन्न क्षेत्रमा काम गर्दै आउनु भएका किसानहरुलाई नगद र प्रमाण पत्र दिएर सम्मान गरीएको थियो ।
    भट्टले किसान सर्जक भएकै कारण उनीहरुले उत्पादन गरेका सबै बस्तु हामीले प्रयोग गर्न पाएको र जिवन निर्वाह गरीरहेको भन्दै गाउँमा रहेकाहरुलाई पनि थप प्रेरणा हुने गरी काम गर्न अनुरोध गनु भएको थियो ।
    आज भएको कार्यक्रममा राष्ट्रपति उत्कृष्ट कृषकको रुपमा जिल्लाका विभिन्न ३ कृषकलाई सम्मान गरीएको थियो । सम्मानित हुने कृषकहरुमा गुम्दा गाउँ बिकास समिति–२ सिंगलाका कुमार बहादुर गुरुङ्ग सम्मानित भएको थियो भने सोही कार्यक्रममा ताङलीचोक–२ याङ्गदीका डिल बहादुर थापा र तान्द्राङ्ग–१ टारीफाँटका पूर्ण बहादुर परियार सम्मानित भएका थिए ।

    world-food-day-8
    कार्यक्रममा ब्यवसायिक उद्यमी उत्कृष्ठ कृषक अन्रतर्गत केराबारी गाबिस १ कोजेका गंगा प्रसाद गुरुङ्ग, तान्द्राङ्ग–५ खतुनेका राममाया लामिछाने, ताङलीचोक–गवटारका छायाँ दक्त पन्त, हर्मी– का होम बहादुर कटुवाल, खोप्लाङ्ग–६ साउतेका बुद्वि बहादुर कुमाल र गोरखा नगरपालिका ९ की सिता दराईलाई नगर र प्रमाण पत्र दिएर सम्मान गरीएको थियो ।

    world-food-day-6
    त्यस्तै गरी सम्मानित हुनेहरुमा हंशपुर–१ लप्सीबोटका कृण्ण जंङ्ग घिमीरे, सौरपानी–९ रन्चोकका सुक बहादुर गुरुङ्ग, मुच्चोक–७ मुच्चोकटारका भद्र प्रसाद देवकोटा, छोप्राक–७ देउराली डाडाँका शिव प्रसाद देवकोटा, हंशपुर–१ घोगिनीका विण्णु प्रसाद अधिकारी, छोप्राक–८ थापपाटाका नरेन्द्र ठकुरी, भूम्लीचोक–२ चिसापानीका मोहन गुरुङ्ग नगद र प्रमाण पत्र सहित सम्मानित भएका छन भने घ्याल्चोक–९ भिमसेन स्थानकी सिता अधिकारी, देउराली–९ भट्टबेशी सुनिल थापा र गोरखा नगरपालिका–१४ नारेश्वरका सित्तलबावु श्रेष्ठ समेत कार्यक्रममा सम्मानित भएका थिए ।

    world-food-day-7
    कार्यक्रममा ‘भई रहेछ जलबायु परिवर्तन, गर्नुछ खाद्य र कृषिमा अनुकूलन’ नामक मावि स्तरीय निबन्ध प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने क्रमश.बाल मन्दिर माबिकी बिण्णुमायाँ अच्छामी, द ओल्ड क्यापिटल उमाविकी प्रजिता पौडेल, रत्नराज्य माविकी सुजिता खड्का र नव ज्योति माविका अनुपम नेपालीलाई समेत कार्यक्रममा नगद र प्रमाण पत्र प्रदान गरीइएको थियो ।
    सोही कार्यक्रममा जिल्ला पशुसेवा कार्यालय गोरखाले जिल्ला भित्रका ३ उत्कृष्ठ कृषकहरुलाई सम्मान गरेको छ ।

    world-food-day-9

    सम्मान हुनेहरुमा पालुङटार नगरपालिका–३ च्याङ्गलीमा ठुलो संख्यामा गाई पाल्दै आउका कामधेनु गाई फर्मका सञ्चालक राजेन्द्र राज पन्त, बुंकोट गाबिस–८ मा बाख्रापालन गर्दै आएको यूनिभर्सल गोट फार्मका सञ्चालक कपिल अंगाई र आरुचनौटे गाबिस–५ आरुघाटमा बंगुर पाल्दै आएको गण्डकी कृषी सहकारी संस्था लि.का यम प्रसाद ढकाललाई पनि नगद र प्रमाण पत्र सहित सम्मान गरीएको थियो ।

    world-food-day-10
    कार्यक्रम हुनु पूर्व जिल्ला कृषि बिकास कार्यालयको प्राङ्गण देखी जिल्ला बिकास समिति सम्म रयाली गरीएको थियो । रयालीमा यती टेक्निकल एजुकेशन एण्ड मल्टीपल कलेज लक्ष्मी बजारका बिद्यार्थीहरुका साथै किसानहरुको सहभागिता रहेको थियो ।

    world-food-day-2

    कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालय गोरखाका बरिष्ठ कृषी विकास अधिकृत याम कुमार श्रेष्ठले जलबायु परिवर्तनका बिषयमा जानकारी गराउनु भएको थियो ।

    world-food-day-1

    world-food-day-4

    world-food-day-5
    world-food-day-11

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.