×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मह खादाँ ध्यान पुरयाऊँ

  •  
  • शनिबार, कार्तिक २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    कार्तिक २० गते । नामै मह, नामै काफी भएको यो अमृत समानको मह खान जान्नेहरुका लागि त अमृत होला तर खान नजान्नेहरुले जथाभावी खादाँ भने बिष बराबर हुने गर्दछ । timthumb
    हाम्रो गाउँ घरमा सहजै पाउन सकिने यो अमृतको धेरै कथन छ । गुलियोमा पनि साहै स्वादिलो गुलियो मानिने र पोषकमा पनि उच्च स्तरको पोषक मानिने यो बस्तुलाई धेरैले जानेर नजानेर खाने गर्दछ ।
    महको सहि प्रयोगले मानिसलाई शरिरमा स्फुर्तीका साथै शारिरीक सुगठनमा सहयोग गर्दछ भने यसको सही प्रयोग गर्न नसक्दा शरिरलाई बेफाइदा मात्र गर्दछ । यौन क्षमतामा समेत प्रभावकारी मानिएको यो बस्तु शरिरको तौल घटाउन र बढाउन समेत प्रयोग गरीन्छ । 09102016084957maulri-1000x0
    honey-bee-rofघर, बन र भिरमा गरी पाइने यो महले नियमीत सेवन गर्दा स्मरण शक्तिमा समेत क्षमता बृद्वि हुने गर्दछ । उता महले खोकी तथा कब्जियत जस्तो रोग समेत निको हुने गर्दछ । त्यस्तै गरी मह अल्सर भएकाहरुका लागि समेत गुणकारी मानिन्छ ।
    महले थकान कम गर्दछ । यदी तपाई गर्मीको बेला मह खान चाहनु हुन्छ भने तातोपानी, दही, चिनी र कफी खानु राम्रो मानिदैन । दैनिक एक देखि दुई चम्चा मह मनतातो पानीमा वा दूधमा मिसाएर खानु शरिरको लागि अत्यन्तै राम्रो मान्निछ ।maxresdefault

    मह खादाका के फाइदा हुन्छ ?
    १) अदुवाको रसमा मह मिसाएर खानाले खोंकि सञ्चो हुन्छ ।
    २) पाकेको आँपको रसमा मह मिसाएर खानाले जोण्डीसको रोगिलाई लाभदाई हुन्छ
    ३) तपाईलाई भोमिट भयो भने पतेनाको रसमा मह मिसाएर खाए लाभकारी हुन्छ ।
    ४) यदी तपाईका छाला शुख्खा छ भने महमा दूधको तर र बेसन मिसाएर लगाउनाले फाइदा हुन्छ ।
    ५) एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुबलोपन हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ ।
    ६) मह नित्य सेवनले निल आमाशय र आँतलाई बल प्रदान गर्छ ।
    ७) प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ । साथै आंतमा जमेको विजातीय द्रव्यहरु हटाएउन मर्दत गर्छ ।
    ८) हृदयको धमनीको लागि मह बड़ो शक्तिवर्द्धक हुन्छ। सुत्ने बेला महर कागतीको रस मिसाएर एक ग्लास पानी पीउनालेकमजोर हृदयमा शक्तिको संचार हुन्छ ।
    ९) पेट को स्यानो स्यानो घाउ र शुरुवातको स्थितिको अल्सरमा महलाई दूधको साथमा पिउनाले ठीक हुन सक्छ ।
    १०) सुख्खा खोकिमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।
    ११) महले मांसपेशिहरु बलवती हुन्छ ।
    १२) बढ़ेको रक्तचापमा महको सेवन लहसुनको साथ गर्नु लाभप्रद हुन्छ ।
    १३) अदुवाको रस र मह बराबर मात्रामा मिसाएर चाटेर खानाले श्वास प्रश्वासका समस्या भएकाहरुलाई फाइदा हुन्छ र बाडुली पनि बन्द हुन्छ ।
    १४) सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर दुई चम्चा मह फीटेर तयार गरेर छालामा दल्नाले फाइदा हुन्छ ।
    १५) कब्जियतमा गोलभेडा वा सुन्तलाको रसमा एक चम्चा मह हालेर खानाले लाभ हुन्छ ।
    १६) अम्बा र अंगुरजस्ता अमिलो फलको साथ मह खानु अमृत समान हुन्छ ।
    १७) मोटोपना नियन्त्रण गर्न मनतातो दूधमा एक चम्चा मह घोलेर नियमित खादाँ मोटो पना नियन्त्रण गर्न सकिन्छ ।

    धेरै फाइदा रहेको महको बेफादा पनि त्यस्तै छ तर यसलाई सही रुपमा प्रयोग गरीयो भने बेफादा भन्दा फाइदा बढी लिन सकिने आयुवैद्य बिज्ञहरुको भनाई रहेको छ । त्यसो भए के गर्दा महले बेफादा गर्छ त ?honey-bee-640x517

    महको सेवन गर्दा अपनाउनुपर्ने सावधानी
    १) मह संग कहिल्यै माछा, मास खानु हुदैन । यसरी संगै खादा बिष खाए बरावर नै हुन्छ ।
    २) महमा पानी वा दूधको बराबर मात्रा खानु पनि हानिकारक मान्निछ ।
    ३) चिया र कफी संग कहिल्यै मह सेवन गनु हुन्न ।
    ४) महलाई आगोमा कहिलेपनि तताउनु वा उमाल्नु हुँदैन ।
    ५) घिउ र महको समान मात्रा कहिले खानु हुँदैन ।
    ६) चिनीमा मह मिसाउनु विष सरह नै मान्निछ ।
    ७) तेल, घिउ र नौनीसित मह मिसाएर खानु विषसमान हुन्छ ।
    ८) निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ ।
    ९) अत्याधिक महको उपभोग पनि हानिकारक मान्निछ ।
    १०) मह सेवन गर्ने बित्तिकै तातो पानी पिउनु राम्रो होइन ।
    ११) एकै पटक धेरै मह सेवन गर्न पनि हानिकार मान्निछ ।
    १२) दिनमा २ देखी ३ चम्चा सम्म मह खानु राम्रो हो । यदी बच्चा बच्चीहरुको लागि हो भने २५ ग्राम र ठुला ब्यक्तिले ५० ग्रामसम्म मह सेवन गर्नु राम्रो हो ।
    १३) ज्वरो आएको समयमा महका साथै दूध र घिऊ सेवन विष समान हो ।
    १४) कोही कसैले बिष खाएको बेला मह सेवन गरयो भने झनै बिषको प्रभाव बढेर मानिसको मृन्यु हुने गर्दछ ।

    bee-keeping_24195मौरीले समयानुकुल विभिन्न वनस्पतिको परागबाट मह बनाउने गर्दछ । त्यसैले वनस्पति अनुसार महको औषधिय गुण पनि अलग अलग हुने गर्दछ ।
    जस्तैकी, नीमको फुलबाट मौरीले बनाएको मह आँखाका लागि उपयुक्त मान्निछ भने जामुनको फुलबाट मौरीले बनाएको महले मधुमेह, हृदयघात, उक्त रक्तचाप रोगको लागि फाइदाजनक हुने गर्दछ ।
    वसन्त ऋतुमा पाइने वनस्पतिको फुलबाट बनेको मह सर्वोत्कृष्ट मानिदै आएको छ । शहर वा घर आँगनमा फुलेको वनस्पतिको तुलनामा जंगली वनस्पतिको मह सबै भन्दा उपयुत्त मान्निछ । 
    honey-bee-close-up
    यदी तपाइले मह खाँदै गर्दा कुनै अप्ठ्यारो महसुस भएमा कागती, निबुवा खाएको खण्डमा पनि शरिरलाई आराम मिल्छ भने एक ग्राम धनियाँको धूलो र २० ग्राम अनारको रस मिसाएर खाँदा पनि राहत मिल्ने गर्दछ ।
    मह फाईदा बेफाईदा दुवै, त्यसैले मह खादा बुद्वि पुरयाऊँनु जरुरी छ । bee-farming-nepal

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.