×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ४५ मिनेट अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

सूचना लुकाउने कार्यालय प्रमुख र कर्मचारी घुसमा सम्लग्न हुन्छनः आयुत्त बास्कोटा

  •  
  • शुक्रबार, कार्तिक ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    कात्र्तिक ५ गते । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुत्त कृण्णहरी बास्कोटाले जुन कार्यालयले सूचना लुकाउछ त्यो कार्यालयको कार्यालय प्रमुख र कर्मचारी घुसमा सम्लग्न हुने भन्दै जति सूचना दियो त्यो देशमा सुशासन हुने बताउनु भयो ।
    राष्ट्रिय सूचना आयोगको आयोजनामा गोरखा जिल्ला सदरमुकाममा आयोजित ‘सूचनाको हकको संरक्षण, संबद्र्वन र प्रचलनमा सामूहिक प्रतिबद्वताको आबश्यता अन्तरक्रिया’ कार्यक्रम बोल्दै बास्कोटाले कानूनले तोकेको भन्दा अरु सबै सूचना सर्व साधारणलाई सहज रुपमा सूचना दिन कार्यालय प्रमुखहरुलाई भन्नु भयो । krishnahari-baskota
    ‘सूचना दिन नचाहने कार्यालयमा भ्रष्ट्राचार हुन्छ त्यसैले सूचना दिन चाहदैन, त्यसैले आफु कुनै पनि दल संग आवद्व होइन भन्न र घुस खान्न भन्ने प्रमाणीत गर्न सबैलाई सहज रुपमा सूचना दिन’ भन्नुहुदै ‘सुचनाको हक सुशासन संग सम्बन्धीत छ । जति सूचना दिदै गयो त्यती सुशासन बढदै जाने छ’ बास्तोलाले भन्नु भयो । rti-pro-1
    प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सूचनाको हक सम्बन्धी जानकारी दिदै ‘अहिले नेपालमा जिल्ला जिल्लामा सूचना दिने प्रबृत्तीको बिकास भएको भएता पनि केन्द्रमा यसको ठिक बिपरीत काम भै रहेको’ भन्दै प्रति आपत्ती समेत जनाउनु भएको थियो । rti-pro
    जिल्लामा रहेको सरकारी कार्यालयका प्रमुखको उपस्थिती रहेको उक्त अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुलाई इंगित गर्दै ‘कुनै कार्यालयले सूचना दिदैन भने त्यो कार्यालयलाई धुसीया अडा भन्दा हुन्छ त्यसको श्रोत राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुत्त कृण्णहरी बास्कोटा भनेर लेख्दा फरक नपर्ने समेत बताउनु भयो ।
    कार्यालय प्रमुखहरुलाई कुनै पनि सूचना नलुकाई कन सर्व साधारणहरुलाई दिन भन्दै ‘जुन कार्यालयमा जनता जतना विच पन पक्ष गरीन्छ एक थरी जनतालाई सुविधा दिने र अर्का थरी जनतालाई असुविधा पुरयाउने गरीन्छ त्यो कार्यालयले सूचना दिदैन र त्यो दल संग आवद्व छ । त्यस्ताले सूचना दिदैन । त्यो अडामा कानून विपरीत काम गरीएको हुन्छ’ भन्दै ‘आफु कोही कुनै दल संग आवद्व हुनु हुन्न र घुस खानु हुन्न भने सूचना दिएर प्रमाणीत गर्न’ समेत आग्रह गनु भयो । rti-patrakar
    यसै बिच बिहीबार नै अन्तरक्रिया सकेर बास्कोटाले पत्रकारहरु संग सुझाव संकलन गर्नु भएको थियो । प्राप्त सुझाबका आधारमा भोलीका दिनमा कार्य गर्ने र कुनै पनि कामको लागि आफुलाई आवश्यक परे निशन्देश सम्र्पक गर्न र जानकारी लिन समेत अनुरोध गर्नुभयो ।
    राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुत्त कृण्णहरी बास्कोटाले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई सूचनाको पहुचमा बृद्वि गर्न एक पत्रकारले कम्तीमा पनि १ महिनामा ४ कार्यालयमा सूचनाको हक प्रयोग गरी सूचना लिईदिन समेत आग्रह गनु भएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.