कैलासबावु श्रेष्ठ/गोरखा
कात्र्तिक ३ गते । गोरखा सेवा समाज नेपालका सचिव ईमान जंङ्ग बानियाँ र सदस्य रिक्त्त बहादुर बानियाँलाई पितृ शोक परेको छ । लामो समय देखी अवस्थ रहेका उनीहरुका पिताको कात्र्तिक १ गते देहबासन भएको हो ।
०१३ सालमा जन्मीएको स्व.हेम बहादुर बानियाँ नेपाल प्रहरीका निबृत्त हवल्दार समेत हुन । ७ बर्ष अगाडी रुखबाट लडेर मेरुदण्ड भाँचिएका बानियाँ लामो समय देखी परिवारकै रेखदेखमा रहदै आउनु भएको थियो ।
गोरखा सेवा समाज नेपालले विज्ञप्ती निकाल्दै सचिव र सदस्य द्वय ईमान र रिक्त्त बहादुर बानियाँको पिताको मृत्युले समाजलाई स्तब्ध बनाएको भन्दै शोक सन्तप्त परिवार जन प्रति धैर्य धारण गर्न अनुरोध गरेको छ ।
समाजका सचिव र सदस्य बानियाँलाई पितृशोक
समाजका सचिव र सदस्य बानियाँलाई पितृशोक
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



