×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

पुनर्निर्माणमा सरकारको तर्फबाट ढिलाई भएकै हो : प्रधानमन्त्री

  •  
  • शुक्रबार, असोज २१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आश्विन २१, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार भूकम्प प्रभावित लाप्राकको गुप्सीपाखा स्थित अस्थायी शिविरमा नमूना एकीकृत बस्तीको शिलान्यास गरेका छन् ।

    गैर आवासिय नेपाली संघ (एनआरएन) ले पुनर्निर्माण गर्न लागेको बस्तीको उनले राजधानीबाट हेलिकप्टरमा आएर शिलान्यास गरि फर्केका हुन् । स्थानीय भूकम्प पीडितलाई सम्बोधन गर्दै दाहालले पुनर्निर्माणमा सरकारको तर्फबाट ढिलाई भएको स्विकार गर्दै अब काममा तीब्रता दिने बताएका थिए । ‘लाप्राकमा नमूना बस्ती बनाउने गुरुयोजना बनिसकेको छ,’ उनले भने, ‘हिउँद सुरु भएपछि काम सुरु हुन्छ ।’

    प्रधानमन्त्रीले अस्थायी शिविरमा निर्माण हुने एउटा घरको समेत शिलान्यास गरेको सांसद छमबहादुर तमुले बताए । उनले गुरुयोजना समेत सार्वजनिक गरेका हुन् ।

    मुख्य सचिव सोमलाल सुवेदी, संघका अध्यक्ष शेष घले सहित ३ वटा हेलिकप्टर लिएर दाहाल लाप्राक पुगेका हुन् । घलेले वर्षातमा काम सुरु गर्न नसकेकाले अब एक वर्ष भित्र घरहरु निर्माण गरेर पीडितलाई हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए । लाप्राकका सम्पूर्ण घरहरु संघले पुनर्निर्माण गर्ने सम्झौता भइसकेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टले बताए ।

    गत बैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा एकीकृत नमूना बस्ती निर्माण गर्ने सम्झौता लाप्राकमै भएको थियो । सम्झौता भएको ६ महिनापछि बस्तीको शिलान्यास भएको हो । बस्ती निर्माणका लागि वन क्षेत्रको १८.३ हेक्टर जग्गा पीडितहरुलाई उपलब्ध गराउने निर्णय सरकारले गरिसकेको छ ।

    ५ सय ९५ घरधुरीका लागि घर बनाउँदा अझै १ सय ५० रोपनी जग्गा अपुग हुने प्रजिअले बताए । ‘थप जग्गा खोजीको लागि प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने । लाप्राकसम्म कच्ची सडक पुगेको छ ।

    २०७५ साल भित्र बारपाकसम्मको सडक कालोपत्रे हुने ११ किलो छेवेटार, भालुस्वाँरा, बारपाक सडक आयोजनाले जनाएको छ । लाप्राक भूकम्पको केन्द्रबिन्दु बारपाकको छिमेकी गाविस हो । भूकम्पपछि बस्ती पहिरोको जोखिममा परेका कारण लाप्राकबासी अस्थायी शिविरमा बस्दै आएका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज २१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.