×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २१ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

गोरखा प्रशासनमा जेष्ठ नागरिकलाई निशुल्क चिया र लाइन बस्नु नपर्ने

  •  
  • शनिबार, असोज १५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    असोज १५ गते । २६ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अवशर पारी जिल्ला प्रशासन कार्यालय गोरखाले कार्यालयमा सेवा लिन आउने जो कोही जेष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने ब्यवस्था मिलाएको छ । साथै सेवा लिन आएका कुनै पनि जेष्ठ नागरिकलाई १ कप चियाको ब्यवस्था गरीने भएको छ । jestha-nagarik-gorkha-1
    अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अशरमा विश्व भरी विभिन्न कार्यक्रम गरी मनाई रहदा गोरखाका जेष्ठ नागरिक भने चर्को घाँममा प्ले कार्ड बोक्दै, गित गाउदै र नाच्दै दिबश मनाई गोरखा सदरमुकामको रानी पोखरी परिषर पुगेका थिए । jestha-nagarik-gorkha-2
    कार्यक्रममा प्रमुख अतिथी रहेका जिल्ला न्यायधिश जगत प्रसाद श्रेष्ठ तथा विशेष अतिथी प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट र राजनैतिक दलका प्रतिनिधी तथा विभिन्न संघ संस्थाका प्रमुख बिच प्रजिअ भट्टले असोज १६ गते आईतबार देखी कार्यालयमा सेवा लिन आउने जो कोही जेष्ठ नागरिकलाई सम्मानका साथ प्रतिक्षालयमा राखीने र सोही स्थानबाटै काम सम्पन्न गरी १ कप चियाँ खुवाएर सम्मानका साथ बिदाई गरीने घोषणा गरेका हुन ।भट्टले जेष्ठ नागरिकबाट धेरै कुरा सिक्न बाँकी भएको भन्दै सम्मान स्वरुप सरकारी स्तरबाट गर्न लागिएको यो कामले आफुलाई पनि सन्तुष्टी मिल्ने बताए । jestha-nagarik-gorkha-3
    जिल्लाको विभिन्न क्षेत्रबाट आएका जेष्ठ नागरिकहरुले सदरमुकामको लोकतान्त्रिक चोक बाट ¥याली गर्दै पुरानो बजार क्षेत्र भित्र रहेको रानी पोखरी परिषरमा पुगेका थिए ।jestha-nagarik-gorkha-5 सहभागी जेष्ठ नागरिकहरुलाई गोला प्रथाको आधारमा ३ सय भन्दा बढीलाई स्वास्थ्य सामाग्री प्रदान गरीएको थियो भने केहीलाई दोसल्ला प्रदान गरीएको थियो । गोला प्रथाबाट दोसल्ला प्राप्त गर्नेहरुलाई जिल्ला न्यायधिश श्रेष्ठले ओढाएर सम्मान गरेका थिए । jestha-nagarik-gorkha-4
    यसै बिच बिनाशकारी भूकम्प पछि गोरखाको जेष्ठ नागरिकहरुलाई आर्थिक सहयोग गर्दै आएको कम्युनिटी सर्पोट ग्रेुपले जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठलाई जिल्लाको जेष्ठ नागरिकको लागि अतुलनिय सहयोग गरेको भन्दै सम्मान पत्र प्रदान गरेको थियो ।

    सहभागीहरुलाई आजै रानी पोखरी परिषरमा भोजनको समेत ब्यवस्था गरीएको जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष श्रेष्ठले बताए ।

    jestha-nagarik-gorkha-6

    jestha-nagarik-gorkha-7

              प्रमुख अतिथी जिल्ला न्यायधिश जगत प्रसाद श्रेष्ठले पानसमा बत्ती बाली कार्यक्रमको उदघाटन गर्दै

    jestha-nagarik-gorkha-9

             बिशेष अतिथी प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट सहभागीहरुलाई स्वास्थ सामाग्री बितरण गर्दै

    jestha-nagarik-gorkha-10

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज १५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.