×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २० घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

र्मापाक वस दुर्घटना मर्नेको संख्या १९ ,१६ को सनाखत, दुरघटनामा मृत्यु हुने चालक गोरखाका (नामावली सहित)

  •  
  • मङ्गलबार, असोज ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    असोज ११ गते । मंगलबार दिउसो ११ बजे धादिङ्गको र्मापाकमा मिनिबस दुरघटना हुदाँ १९ जनाको मृत्यु भएको छ । मृत्तक मध्ये १६ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङ्गले जानकारी दिएको छ । 14520511_1167467276609885_3734429726741557102_n
    प्रहरीको प्रारम्भीक अध्ययन अनुसार क्षमता भन्दा बढी भार लिएर गएको उत्त बस गन्तब्यमा पुग्नु अगाबै दुरघटनामा परेको थियो । बर्षाले बिगारेको बाटो र उकालो भएको कारण बस पछाडी हटेर ५ सय मिटर तल खोल्सीमा खसेको थियो ।
    14446044_1127987997291297_8257352656492016547_nबस दुरघटना संगै गोरखा तान्द्राङ्ग गाउँ बिकास समिति ९ घर भएका चालक गंगाबिर विश्कर्माको समेत घटना स्थलमा नै मृत्यु भएको छ ।

    बस दुरघटनामा परी ज्यान गुमाउनेहरुको नामावली

    १) बस चालक गोरखा तान्द्राङ ९ का गंगाविर विश्वकर्मा
    २) धादिङ्ग मार्पाक ५ का कमल पौडेल
    ३) धादिङ्ग मार्पाक ५ का पवन बहादुर स्माइली मगर
    ४) धादिङ्ग मार्पाक ५ की दिल कुमारी अधिकारी
    ५) धादिङ्ग दार्खा ९ का रामचन्द्र सापकोटा
    ६) धादिङ्ग सत्यदेवी ३ का लिला बहादुर गुरुङ
    ७) धादिङ्ग सत्यदेवी ३ की चिर माया तामाङ
    ८) धादिङ्ग सत्यदेवी ३ का रावन तामाङ
    ९) धादिङ्ग रि ८ कि मुना तामाङ
    १०) धादिङ्ग सत्यदेवि २ रंगशिंह तामाङ
    ११) धादिङ्ग सत्यदेवी २ का मिदि जंग तामाङ
    १२) धादिङ्ग सत्यदेवी २ का रौता तामाङ
    १३) धादिङ्ग रि २ का टेक बहादुर तामाङ
    १४) धादिङ्ग रि २ का चन्द्रमान तामाङ
    १५) धादिङ्ग गुम्दी ८ का इन्द्ररुद्र बहादुर घले
    १६) ठेगाना नखुलेका नर बहादुर थापा गरी १६ जनाको सनाखत भएको छ ।
    दुरघटनामा परी घाइते भएका अन्य १३ जनालाई भने राजधानी शिक्षण अस्पतलामा उपचार गरीएको छ ।

    (फोटो धादिङ्गमा कार्यरत सञ्चारकर्मी पोषनाथ अधिकारी र हरीहर सिं राठौरको फेसबुक पेजबाट )

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.