×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २० घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

सामुदायिक पुनः श्रेष्ठ अध्यक्ष

  •  
  • शनिबार, असोज ०८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    असोज ८ गते । सामुदायिक सेवा केन्द्र गोरखाको आज भएको पहिलो अधिवेशनले पुनः अच्यूतलाल श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको छ । सर्व सम्मती बाट चयन भएको समितिमा उपाध्यक्षमा शुसिलबावु श्रेष्ठ(कैलास), सचिव रामहरी के.सी., कोषाध्यक्षमा शरद कट्टेल तथा सह सचिवमा काजीराम श्रेष्ठ चयन भएका थिए । dsc_0211
    तदर्थ समितिको पहिलो पटक भएको बार्षिक साधारण सभा तथा पहिलो अधिवेशनले सदस्यहरुमा भोला मरहट्टा, बावुराम श्रेष्ठ, शान्ति श्रेष्ठ, देवु मास्के, राजेन्द्र कुमार जोशी, खिल बहादुर राना रसुरेन्द्र कुवर सर्व सम्मत सदस्यहरुमा चयन भएका थिए । त्यस्तै गरी मिना श्रेष्ठ, विण्णु बहादुर थापा मगर, हरी पन्त, उपेन्द्र देवकोटा र सुमन श्रेष्ठ समेत समितिमा सर्व सम्मत चयन भएका हुन ।
    समितिको आज जिल्ला बिकास समिति गोरखाको सभा हलमा भएको अधिवेशनलाई प्रमुख अतिथी स्थानिय बिकास अधिकारी नारायण प्रसाद आचार्यले पानसमा बक्ति बालेर उदघाटन गरेका थिए ।
    साधारण तथा आजिवन गरी कुल १ सय ७ सदस्यीय रहेको सामुदायिक सेवा केन्द्रका आजिवन सदस्यहरुलाई प्रमुख अतिथी आचार्यले प्रमाण पत्र बितरण गरेका थिए । कार्यक्रममा तदर्थ समितिका सचिव रामहरी के.सी. र कोषाध्यक्ष शरद कट्टेलले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । dsc_0206
    कार्यक्रममा प्रमुख अतिथी आचार्यले सेवा केन्द्रमा कार्यरत दुई जना कर्मचारीहरुलाई जनही २ हजार ५ सय रुपैयाँले सम्मान गरेका थिए ।
    कार्यक्रममा बिशेष अतिथी जिल्ला प्रहरी कार्यालय प्रहरी उपरिक्षक जनकराज पाण्डे, नेपाली काँग्रेसका नारायण लामिछाने, नेकपा एमालेका यादव बस्नेत, नेकपा माओवादी केन्द्रका कृण्ण राना, संघिय समाजबादी फोरमका नारायणबावु रेग्मी, नेपाल परिवार दलका रबिन्द्र थापा, नयाँ शक्ति पार्टीका रमेश पाख्रेल र नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष भिमलाल श्रेष्ठले शुभ कामना मनतब्य राखेका थिए । dsc_0220

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज ०८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.