×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १९ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

उत्तरी गोरखा पहिरोमा तिन नेपाली सहित चार जनाको मृत्यु ६ जना घाइते, मृक्तकको लास निकाल्दै प्रहरी (अपडेट)

  •  
  • बिहिबार, असोज ०६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल फोटो :– उत्तरी गोरखा जादै विदेशी पर्यटक
    कैलासबावु श्रेष्ठ/गोरखा

    असोज ६ गते । उत्तरी गोरखाको केरौजाको दोभान नजिक बिहान गएको पहिरोमा परी ३ जना नेपाली र १ जना बिदेशी गरी ४ जना मृत्यु भएको पुष्टी भएको छ । ६ घाइतेलाई हेलीकप्टर मार्फत राजधानी लगिएको छ भने मृत्यु हुनेहरुको सब निकाल्ने काम भै रहेको छ ।
    प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले दिएको जानकारी अनुसार मृत्यु हुने नेपालीहरुमा दोर्जे लामा र छिरीङ्ग शेर्पा र रञ्जना बस्नेत रहेका छन । त्यस्तै गरी १ स्पेनिसको भने पहिचान खुल्न सकेको छैन । मृक्तक मध्ये लामा र शेर्पा विदेशी पर्यटकका गाईड हुन भने बस्नेत क्यान नेपालकी कर्मचारी भएको खुल्न आएको छ ।
    बिहान ९ बजे तिर भएको उत्त घटनामा परी घाइते भएका ६ जना बिदेशीहरुलाई अहिले फिस्टेलको हेलिकप्टर मार्फत राजधानी पुरयाई सकिएको प्रजिअ भट्टले बताए ।
    यसै विच पहिरोमा परी पुरीएर मृत्यु भएकाहरुको शव निकाल्ने काम भै रहेको छ । अलिक अप्ठ्यारो ठाउँमा सव देखीएको र निकाल्नका लागि सवधानी अपनाउनु पर्ने भएकोले शब निकाल्न केही समय लाग्ने प्रजिअ भट्टले बताए ।
    हिजो (बुधबार)ं राती देखी पानी परेको थियो । आज बिहान होटलबाट निश्किएर गएको हो । हुलचुकको डाडाँबाट पहिरो आएको देखीयो । के रहेछ भनेर हेर्न जादाँ तिनै विदेशी र नेपाली परेका थाहा पाउना साथ उद्वार गरीएको खोर्ला बेशीका मिन बहादुर गुरुङ्गले टेलिफोन मार्फत जानकारी दिए ।
    यसै बिच प्रमुख जिल्ला अधिकारी भट्टले उत्त मार्ग भै तत्काल आउ जाऊ नगर्न अनुरोध गरेका छन । पहिरोमा पर्यटक पुरिएको बिषयमा उत्तरी गोरखामा पाहाको बिषयमा अध्ययन गरी रहेको बिराज श्रेष्ठले टेलिफोन मार्फत मनास्लु संरक्षण क्षेत्र आयोजनालाई पहिलो जानकारी दिएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.