×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १७ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

गोरखाको पुनर्निर्माणमा खटिएका इन्जिनियरहरु सुविधा माग्दै आन्दोलनमा

  •  
  • बुधबार, भदौ २९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    भाद्र २९ गते । पुनर्निर्माणका लागि नेपाल सरकारले गोरखा जिल्लामा खटिएका प्राविधिकहरुले सेवा र सुविधा थप गनु पर्ने भन्दै आज देखी काम बन्द गरेर आन्दोलन गरेका छन् ।
    ०७२ बैशाख १२ गतेको बिनासकारी भूकम्पले भत्काएको घर पुनःनिर्माण गर्नका लागि प्राविधिक ज्ञान दिने गरि सरकारले खटाएका इन्जिनियर, सव इन्जिनियर र असिस्टेन्ट सव इन्जिनियरहरुले आज देखी सेवा र सुविधा थप गर्न नसके काम गर्न नसक्ने भन्दै आन्दोलनमा उत्रिएको ईन्जिनियर संजिब अंगाइले बताए ।
    पुनर्निर्र्माणका लागि जिल्लामा गठन भएको जिल्ला आयोजना कार्यान्वयन इकाइलाई बुधबार लिखित जानकारी गराएर उनीहरुले काम गर्न नसक्ने बताएका हुन् । लिखीत मागमा तलब, भत्ता, बिमा, सुरक्षा लजिस्टिक्स तथा अन्य विविध बिषयमा सरकारी निकायको ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरिएकाले काम गर्न छोडेको अंगाई जानकारी दिए । 14355892_1248686691840585_172237937_n
    गोरखामा कार्यरत सम्पूर्ण प्राविधिकहरु सेवा सुविधाबारे नयाँ निर्णय नआउदा सम्म चरणबद्ध आन्दोलनमा लागि रहने अंगाइको भनाई थियो । माग सुनुवाई नहुदा सम्म काममा नफर्कने गरि निर्णय भएको र आजैबाट गोरखा जिल्ला भरीको काम रोकिएको पत्रमा उल्लेख गरीएको छ ।
    आन्दोलनकारी प्राविधिकहरुले आजै जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिलाई पनि यसबारे जानकारी गराइ सकेका छन् । जिल्लामा हाल १ सय २२ इन्जिनियर, २९ सव–इन्जिनियर र ४८ असिस्टेन्ट सव–इन्जिनियर कार्यरत रहेको भवन तथा आवास कार्यालय गोरखाले जानकारी दिएको छ ।
    नेपाल सरकारले सबै प्राविधिकहरुलाई करारमा काममा खटाएको थियो । अधिकृत सरहको तलवमानमा काममा खटाइएपछि उनीहरु सुरुदेखिनै असन्तुष्ट रहेका थिए । तर सेवा सुविधाबारे पुनर्विचार गरिने भनिएकाले त्यतिबेला काममा गाउँ गाउँ खटिएका थिए ।
    जिल्ला सदरमुकाम बाहेक अन्य स्थानमा तलवको भरमा मात्रै काम गर्न निकै समस्या परेको उनीहरुको गुनोसो छ । प्राबिधिकहरु यो आन्दोलनका कारण पुनःनिर्माणको काम प्रभावित हुने निश्चित देखीएको छ ।
    इन्जिनियरहरुको मागबारे केन्द्रमा जानकारी गराउने र जिल्ला तहमै पनि छलफल गर्ने तयारी भैरहेको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख एवम् शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख श्यामकिशोर सिंहले जानकारी दिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.