×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १६ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

छरपस्ट विजुलिको नाङ्गो तारले जोखिम बढायो

  •  
  • आइतबार, भदौ २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    इमान जङ्ग बानियाँ/गोरखा
    भाद्र २६ गते । बिद्युत प्राधिकरणको लापरवाहीले सर्व साधारणले ज्यान गुमाएको हामीले सुन्दै आएका छौ । कहिले हाइटेन्सन लाइन खेतमा खसेर त कहिले स्थानिय स्तरमा वितरण गरीएको बिद्युत लाइन हिडने बाटोमा खसेर करेन्ट लाग्दा मानिस मरेको थाहा पाएका छौ ।
    तल्लो स्तरका कर्मचारीको लापरवाही देखी माथिल्लो स्तरका हाकिम सम्मलाई सेवा र सुविधाको नाममा खप्पीस बिद्युत प्राधिकरण एउटा राम्रो पोल हाल्न नसकेर सर्व साधारणको ज्यान सधै जोखिममा राखेर विद्युत बिस्तार गर्छ । 14328969_1156666597727070_647728945_n
    अर्बौ भ्रष्टाचार गरेर कर्मचारीले सुविधा लिन पुग्ने यो कार्यालयले बिस्तार गरेको विद्युत लाइन भने सधै ५बर्षे बालकहरुले हातले छुन मिल्ने गरी बिस्तार गर्छन । यस्ता बिस्तारीत लाइन बाट सर्व साधारणहरुले आफ्नो घर उज्यालो बनाउनुपर्ने बाध्यता छ ।
    यस्तै खालको बिद्यूत बिस्तार अहिले ताप्लेको बन्दिचौरमा देखीएको छ । सडक तथा घरको वरपरबाट लगिएको यस्ता लाइनबाट सर्व साधारण जनताले आफ्नो घर उज्यालो पानुपर्ने बाध्यता रही आएको छ । गोरखाको ताप्ले गाबिसको वडा न। ५ र ६ मा गाडिएको अधिकाम्स बिजुलिको पोल जिर्ण भएको छ भने धेरै जसो पोल भाचिएका छन । 14328839_1156666187727111_701574320_n
    यस्ता तारमा कहिले काही आउने हाइभोल्टेज पावरले स्थानियको ज्यान तथा पशुहरुको ज्यान जाने गरको छ । बिस्तारीत लाइन बारिको कान्ला र मुल बाटोमा छरपस्ट अबस्थामा रहेको छ । स्थानियका अनुसार कार्यालयमा स्टील पोल हुदा हुदै पनि पोल दिन आनाकानी र ढिला सुस्ती गरेपछी स्थानियले आफ्नै आफ्नै खर्चमा सामुदायिक बनबाट सालको काठमा तार टाङ्गने काम गरी रहेका हुन ।
    ताप्लेमा कुनै कुनै स्थानमा त ९ बर्ष सम्म एउटै पोलको मात्र भर पर्दा उक्त पोल धमिरा लागेर भाचिएको भएता पनि भाचिएकै पोलबाट विद्युत प्रवाह भै रहेको छ । अझै कार्यालयका कर्मचारीहरुले नै रुखको हाङामा तारलाई बेरेर घर घरमा बिद्युत लाइन बितरण गरीरहेको भन्दै स्थानियले गुनासो गरेका थिए ।
    यस्तो प्रकृती बाट विद्युत वितरण हुदा सामान्य हावा हुरी तथा पानी परेको अवस्थामा पनि हप्तौ सम्म पनि बिधुत अबरोध हुनेगरेको छ । खतरायुक्त नाङ्गो तारले मानिस जनाबर र पशुपन्छी लाई हिडडुल गर्न जोखिम बढेको भएता पनि सम्वन्धीत निकाय मौन बस्नुले सर्व साधारण प्रति तालुक निकाय कति गैर जिम्मेवार पूर्वक प्रस्तुत हुन्छ भन्ने सबैले सहज अनु मान लगाउन सक्छन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.