×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • २ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

राष्ट्रिय सरहमतीय सरकार आवश्यकः नारायणकाजी

  •  
  • बिहिबार, भदौ २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     कैलासबावु श्रेष्ठ/गोरखा
    भाद्र २३ गते । पूर्व उप प्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले संक्रमण कालको केही अवशेष बाँकी भएको भन्दै यसलाई चाढो भन्दा चाढो समाधान गर्न राष्ट्रिय सहमतीको सरकार आवश्यक भएको बताए ।

    dsc_0026
    प्रेस सेन्टर गोरखाको आयोजनामा गोरखा सदरमुकामको मिराकल होटलमा भएको पत्रकार सम्मेलनमा श्रेष्ठले संक्रमण काललको केही अबशेष मात्र बाँकी भएकोले राष्ट्रिय सहमतीको आजको आवश्यता भएको बताएका हुन । उनले अहिलेको अवस्थालाई बुझन समे सबै राजनैतिक दलका नेताहरुलाई आग्रह गरेका थिए । श्रेष्ठ बाशु स्मृती दिबश मनाउने क्रममा गृह जिल्ला गोरखा आएका हुन ।
    यसै विच संघीय मामिला तथा स्थानिय बिकास मन्त्री हितराज पाण्डेले मन्त्रालयको जिम्मेवारी सम्हाले पछि पहिलो पटक गृह जिल्ला आएर आगामि चैत्रमा स्थानिय चुनाब सम्पन्न गनु पर्ने भएका कारण सबै तहबाट सरकारलाई सहयोगको आवश्यता रहेको कुरा औल्याए । dsc_0033
    मन्त्री पाण्डेका अनुसार अहिले बनेको सरकारको मुख्य काम भित्र पर्ने स्थानिय चुनाब संगै्र पुनःनिर्माण तथा भूकम्प पिडीतलाई राहतका साथै सर्व साधारण जनतामा सुशासनको अनुभूति समेत गराउन सरकार गृह कार्य गरी रहेको बताए ।
    मन्त्री पाण्डेले पनि अहिलेको समस्या राष्ट्रिय सहमतीको सरकारले हल गर्न सक्ने भन्दै राष्ट्रिय सहमतीय सरकारको आवश्यता रहेको बताए ।
    तात्कालीन प्ला.कमाण्डर बाशु अर्थात शुरेश वाग्लेलाई सरकारले गोरखाको गाँखुमा ०५६ साल भाद्र २३ गते हत्या गरेको थियो । माओवादी सरकार युद्वका बेला माओबादी तर्फको उच्च ओहदाको मानिस मारिएका उनी एक मात्र हुन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.