×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १३ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

ढुंगाले हानेर युवतीको हत्या गर्ने पक्राउ

  •  
  • बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – -लालप्रसाद शर्मा, पोखरा

    भाद्र १६, २०७३- रातिको समयममा मोटरसाइकलमा घुम्न निस्कने र एक्लै हिडिरहेकालाई ढुंगा प्रहार गरी हत्यासमेत गर्दै आएका एक जना पक्राउ परेका छन् । भारतको मध्य प्रदेशको शिवपुरी जिल्ला, महल कोलोनी घर भई लेकसाइडमा ह्यान्डीक्राफ्ट पसल संचालन गर्दै आएका ३१ वर्षीय अखिलेश झालाई प्रहरीले पक्राउ गरेको हो ।

    झाले पछिल्लो समय गत असार २४ गते राती पोखरा ८ मिलनपथको चौरमा गोरखा सिर्दीबास ३ घर भई पोखरा बस्दै आएकी २१ वर्षकी सुम्नी भन्ने स्मृति गुरुङलाई ढुंगाले हानेर गम्भिर घाइते बनाएका थिए । असार २५ को बिहान टाउकोमा गम्भिर चोट लागी अचेत अवस्थामा भेटिएकी गुरुङको उपचारका क्रममा भोलिपल्ट मृत्यु भएको थियो । तर प्रहरीले तत्काल हत्यारा पत्ता लगाउन नसकेपछि विशेष अनुसन्धान टोली खटाएको थियो ।

    प्रारम्भिक बयानमा झाले रातीको समयमा एक्लै मोटरसाइकलमा घुम्ने र एक्लै भेटिएकालाई -विशेष गरी महिला) ढुंगाले हानेर घाइते बनाउँदै आएका थिए । ‘एक्लै भेटिएका महिलालाई राती किन हिडेका म पुर्‍याइदिन्छु भन्दोरहेछ,’ कास्की प्रहरीका प्रबक्ता डिएसपी गजुसिद्धि बज्रचार्यले भने, ‘नमानेपछि बाटो ढुकेर ढुंगाले हिर्काएर भाग्दोरहेछ ।’ कुनै बेला अलि असामान्य अवस्थामा देखिने -साइकेटीक) झा पसल बन्द भएपछि झा एक्लै बजारमा निस्कने र घटना गराउने उनले बताए । मिलनपथ, प्रदर्शनी केन्द्र, नयाँबजार, बगालेटोल, शिवालय चोक, बिरौटा लगायत स्थानमा ७ घटनामा संलग्न भएको स्विकारे पनि अन्यत्र पनि घटना गराएको अनुमान प्रहरीको छ । स्मृतिको मृत्यु भएको र अन्य ६ जनाको उपचार भएको पाइएको प्रहरीले जनाएको छ ।

    बुधवार पक्राउ गरेको प्रहरीले विहीबार जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा म्याद थपेर झाबिरुद्ध कारवाही प्रक्रिया सुरु गरेको छ । प्रहरीले झा चढ्ने ग६प ५२१० नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । उक्त मोटरसाइकलमा चढेर रातीराती गल्लीगल्ली चाहार्दै हिड्ने गरेको प्रहरीले जनाएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.