×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

दुई दिन देखी बिद्युत अबरुद्व

  •  
  • बुधबार, भदौ ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    भाद्र १ गते । नेपाल बिद्युत प्राधिकरण गोरखा शाखाले गोरखा बजारमा बितरण गरेको बिद्युतमा दुई दिन देखी समस्या आएको छ । आँबुखैरेनी देखी गोरखा बजार सम्म आएको ३३ के.भी.लाइनमा समस्या आए पछि बितरणमा समस्या आएको हो ।
    बिद्युत अबरोध भए संगै गोरखाको सञ्चार र पानी बितरणमा प्रत्येक्ष असर देखीएको छ भने सरकारी कार्यालयमा हुने काममा समेत प्रभाव परेको छ । श्रावण ३२ गते दिउसो देखी अबरुद्व बिद्युत अहिले सम्म पनी सञ्चालन आउन सकेको छैन ।
    नेपाल बिद्युत प्राधिकरण बितरण शाखाले दिएको जानकारी अनुसार आँबुखैरेनी देखी गोरखाको १३ किलो अर्थात घुम्ती बजार सम्म ३३ के.भी.सुचारु भएता पनि त्यहाँ बाट गोरखा बजारमा रहेको सव स्टेशन सम्म लाइन प्रशारण गर्न नसक्दा समस्या आएको हो ।
    बिद्युत अबरोध के का कारण भएको भन्ने अहिले सम्म पनि पत्ता लाग्न सकेको छैन । आज बिहानै देखी बिद्युत अबरोध के का कारण भएको भन्ने पत्ता लगाउन सबै कर्मचारीहरुलाई प्रशारण लाइनमा खटाइएको भन्दै जति सक्दो चाढो बिद्युत सुचारु गर्ने कार्यालयले जानकारी दिएको छ ।
    दुई दिन देखी बिद्युत नहुदाँ गोरखा बजारमा बितरण गरीने ४ खानेपानी आयोजनाले पानी बितरण गर्न सकेको छैन भने सदरमुकाममा नै रहेको ५ रेडियो स्टेशनले रेडियो प्रशारण गर्न सकिरहेको छैन । उता बिद्युत नभएकै कारण नियमीत रुपमा प्रकाशन हुने दुई दैनिक पत्रिका समेत प्रकाशित हुन सकेको छैन ।
    बिद्युत अबरोधकै कारण नेपाल टेलिकमको तारलाइन फोनमा समस्या देखीन थालेको छ भने मोबाइल प्रदायक संस्थाका मोबाइलमा समेत समस्या देखीन थालेको छ । त्यस्तै गरी बिद्युतकै कारण जिल्ला भित्र ईन्टरनेट प्रदायक संस्थाहरुको समेत ईन्टरनेटमा समस्या आउन थालेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.