×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ८ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

भूकम्प पिडीतलाई ५ लाख देउः डा.भट्टराई

  •  
  • मङ्गलबार, साउन ३२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    श्रावण ३२ गते । पूर्व प्रधानमन्त्रि तथा नयाँ शक्ति नेपालका केन्द्रिय संयोजक डा.बावुराम भट्टराईले भूकम्प पिडीतलाई सरकारले उचित राहत दिन नसकेको भन्दै एक मुष्ठ ५ लाख रकम दिन अनुरोध गरे । Baburam 7
    आजै बिहान मात्र गोरखा सदरमुकाम आई पुगेका डा.भट्टराईले नयाँ शक्ति पार्टीको भातृ संगठन सामाजिक संघ संस्था बिभागले ‘गोरखा पुनःनिर्माण, संभावना र चुनौती’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल सरकार भूकम्प पिडीतलाई दिन पैसा छैन भनेर राहत दिन बाट पछी हटेको आरोप लगाउदै आफु एक्लैले १० खर्च रुपैयाँ उठाउन सक्ने बताए । आफुले अन्तरष्ट्रि समुदाय संग कुरा गरी रहेको भन्दै डा.भट्टराईले १० खर्ब उठाउन कुनै समस्या नरहेको समेत बताए । Baburam 1
    अन्तरक्रियामा बोल्दै डा.भट्टराईले भूकम्प पिडीतलाई ५ लाखका हिसाबले बितरण गर्दा ३ खर्ब पुग्ने दावी गर्दै उनले बाँकी पैसा ऐतिहासिक सम्पदाको पुनःनिर्माण तथा बिकास निर्माणमा खर्च गर्न सकिने तर्क राखेको थिए । उनले सरकारको अस्थिरताले पनि भूकम्प पिडितले राहत पाउन नसकेको आरोप लगाएको थियो । Baburam 2
    छोटो छोटो समयमा सरकार परिबर्तन भएकोमा ब्यग्य गर्दै उनले म्यादी सरकार फेरीदै जाने र नेपाली जनता आशै आशमा बाँच्ने बाहेक केही नहुने भन्दै पुनःनिर्माण प्राधिकरणको नाममा अहिले तमासा देखाउने काम मात्र भएको बताए । Baburam 6
    गृह जिल्ला आएर जिल्ला सदरमुकामको जिल्ला परिषद हलमा भएको उक्त कार्यक्रममा बोल्दै उनले आंशिक घर भत्कीएकालाई २ लाख दिन अनेकन शर्त राखीएका भन्दै पूर्ण क्षेति भएका घरहरुलाई ५ लाख रुपैयाँ एक मुष्ठ दिन सरकारलाई अनुरोध गरेका थिए । उनले अधिकार सम्पन्न प्राधिकरण गठन हुन नसक्दा पुनःनिर्माणमा ढिलाई भएको बताए ।Baburam 8
    अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख, सामाजिक संघ संस्थाका साथै सर्व साधारण र पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका सामाजिक संघ संस्थाका केन्द्रिय संयोजक दुर्गा न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    Baburam 3

     

    Baburam 4

    Baburam 5
    Baburam 9

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन ३२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.