×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ८ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ११ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १३ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • २ दिन अघि

हार्दिक श्रद्वा सुमन, रञ्जन अब रहेनन्………….

  •  
  • मङ्गलबार, साउन २५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    श्रावण २५ गते । फिस्टेल एयरका पाइल तथा गोरखा समाचार परिवारका सदस्य क्या.रञ्जन लिम्बु अब हामी बाट बिदा भएका छन । 09082016075501Ranjan-Limbu-(12)-1000x0
    गोरखा समाचार परिवार संग आबद्व भएको छोटो समयमा लिम्बुको निधनले गोरखा समाचार परिवारलाई मर्माहत बनाएको छ ।3629_780703765392980_3693276749845723591_n कुशल पाइलट तथा उडान कलामा पोख्त लिम्बुको गोरखा जिल्लाको सिर्दीबास गाउँ बिकास समितिको फिलीम बाट बिरामी लिई राजधानीको ग्राण्डी अस्पतालमा उपचार गर्न लाने क्रममा नुवाकोटको जंङ्गलमा दुरघटनामा परि लिम्बु सहित हेलीकप्टरमा सवार ७ जनाको घटना स्थलमा नै मृत्यु भएको हो । 184527_740828956047128_5435334871689203204_n
    सहयोगी र हसिला अनुहारका लिम्बु बेलायतमा पढेर नेपाल आई आकाशीय सेवामा लागेका थिए । 996737_743182289145128_7805866096598192194_nसन २०११ बाट फिष्टेल एयरमा सेवा शुरु गरेका उनले नेपालको जस्तो सुकै पहाडी उढानमा अनुभव बटुलेका थिए । 1930357_748791555250868_8432907250758141182_n
    आपत विपत परेको मानिसलाई सहयोग गर्न पाउदा खुशी हुने लिम्बु अरुको ज्यान जोगाउन कुनै पनि जोखिम मोल्न तयार हुने गर्दथे । 10341611_496699080460118_5932013906417445264_nजस्तो सुकै मौषमलाई पनि चुनौती दिन चाहने लिम्बुलाई भने नुवाकोटको आकाशमा लागेको बादलले कहिल्यै भेट नहुने गरी अन्त्य गरीदिएको छ । 10421103_779933985469958_8431423098097729480_n
    आकाशमा रहदा कहिल्यै नथाक्ने लिम्बुलाई गुमाउनु पर्दा गोरखा समाचार परिवार मर्माहत हुनुका साथै उनको यो अभाव हामीलाई सधै खडकी रहने गोरखा समाचार परिवारको ठहर रहेको छ । 11752537_10153420866239820_1005115690506393481_nदुःखको यर घडीमा लिम्बुको मृक्त आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्वा सुमन ब्यत्त गर्न चाहान्छौ साथै यस दुःखद घडीमा परिवारजन तथा साथी आफन्तमा परेको पिडालाई सहन गर्न सक्ने शक्ति प्रदान गरुन भन्दै भागवान संग प्रार्थना गर्न चाहान्छौ ।
    12112234_709240619205962_7290863576067513191_n

    क्या.रञ्जन लिम्बुको सम्झनामा उनकै फेसबुक बाट लिएका केही फोटोहरु

    12400821_746219625508061_5366512543837904370_n

     

    12573212_752148478248509_4926387783120958871_n

     

    12644790_749936455136378_2405146342669577182_n

     

    12644950_751121388351218_6947779317201492169_n

     

    12647085_756243971172293_4185619396668448134_n

     

    13325602_818551654941524_3932136104469519426_n

     

    13406845_825631294233560_2467102719192552299_n

     

    13529064_834192520044104_4218399620103786987_n

     

    13615458_848738328589523_5604372781405516525_n-57a87d45330430.00845289

     

    13718666_843088749154481_5405776793871656019_n

     

    13895385_853330151463674_4425571645545661595_n


    Ranjan-Limu-1

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, साउन २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.