×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ६ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

अब पहिरो जानु २४ घण्टा अघि जानकारी

  •  
  • बिहिबार, साउन २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    किरण लोहनी

    साउन,  गोरखा १९ – भूकम्पपछि पहिरोको उच्च जोखिममा रहेको गोरखाको केरौंजामा पहिरोको पूर्व सूचना दिने यन्त्र जडान गरिएको छ । पहिरो जानु पहिलेनै स्थानीयलाई सूसुचित गराउन साइरन जडित यन्त्र जडान गरिएको हो । नुवाकोट मदानपुरका युवा बैज्ञानिक दाजुभाई राम र लक्ष्मण रिमालले विकास गरेको प्रविधि महावीर पुनको आग्रहमा केरौंजाको मुख्य बस्तीमा जडान गरिएको हो । यन्त्र जडानका लागि बैज्ञानिक लक्ष्मण रिमाल केरौंजा पुग्नुभएको थियो । केरौंजाको मुख्य बस्तीमा जडान गरिएको प्रविधिबाट चार सय २५ घरधुरीका दुई हजार जनसंख्याले फाइदा लिन सक्ने लक्ष्मणले बताउनुभयो ।

    पहिरो जान सक्ने ठाउँमा जमिनको भित्री र सुक्ष्म कम्पन थाहा पाउने सेन्सर राखिएको र कम्पन हुनासाथ साइरन बज्ने ब्यवस्था मिलाइएको उहाँले बताउनुभयो । यस्तो यन्त्रले २४ घण्टा पहिलेनै पहिरो जान लागेको सूचना दिनसक्ने रिमाल दाजुभाईले बताउनुभयो ।

    उहाँहरुले एक वर्ष अघिनै यो मेसिनको विकास गर्नुभएको हो ।  विभिन्न सञ्चार माध्यममा केरौंजा पहिरोको जोखिममा रहेको र स्थानीयले त्रसित दिनचर्या बिताउनु परेको खबर थाहा पाएपछि आफूहरु पूर्व सूचना दिने यन्त्र राख्ने टुंगोमा पुगेको उहाँले बताउनुभयो । म्यागासेसे पुरस्कार विजेता महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले आग्रह गरेपछि लक्ष्मण मेसिन जडान गर्न केरौंजा पुग्नुभएको थियो । झण्डै दुई लाख रुपैयाँ पर्ने यन्त्र निशुल्क रुपमा उपलब्ध गराएको रिमालले बताउनुभयो । पहिरोको पूर्व सूचना बाहेक स्थानीयले विपद्का अन्य सूचना दिन र गाउँलेलाई भेला गराउन पनि साइरनको उपयोग गर्न सक्नेछन् ।

    त्यसका लागि चार जना अगुवालाई साइरन बजाउने रिमोट पनि दिइएको उहाँले जानकारी दिनुभयो । रिमाल दाजुभाई नेतृत्वको टेक्नोलोजी सेल्स् प्रालिले यस्तो यन्त्र बनाएको हो ।

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, साउन २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.